शनिबार ११ मंसिर, २०७८ (Saturday November 27, 2021)

कांग्रेसका पूर्वसांसद कृष्णसिंह परियारको निधन

शुक्रबार ४ असार, २०७८ फिल्म ~ शाला टिभी 1202


कांग्रेसका पूर्वसांसद कृष्णसिंह परियारको निधन

असार ४, काठमाडौं । पूर्वसांसद कृष्णसिंह परियारको ७५ वर्षको उमेरमा निधन भएको छ । नेपाली कांग्रेसका नेता परियारको शुक्रबार बिहान निधन भएको क्षेत्रीय सभापति माधव केसीले बताए ।

उनको बाँकेको नेपालगञ्जस्थित निवासमै निधन भएको हो । उनी मिर्गौला, मधुमेह र उच्च रक्तचापबाट पीडित थिए । 

२०४८ सालमा सांसद निर्वाचित भएका परियार निष्ठावान नेताका रूपमा चिनिन्छन् ।

उनले प्रतिबन्धितकालमा नेपाली कांग्रेस बाँकेको सचिव भएर काम गरेका थिए ।




मतहरू

will propecia work on hairline

cialis and commercial

buy stromectol online no prescription

Amoxicillin 875 Mg

endophy

https://buystromectolon.com/ - stromectol amazon

Breaply

http://buypriligyhop.com/ - buy priligy 30 mg x 10 pill


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु