शुक्रबार २२ श्रावण, २०७८ (Friday August 06, 2021)

हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था र लायन्स क्लब अफ काठमाडौँ हिलटपले गरे बाढी पीडितलाई सहयोग

बिहीबार १० असार, २०७८ Kiran Moktan 2428


हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था र लायन्स क्लब अफ काठमाडौँ  हिलटपले गरे बाढी पीडितलाई सहयोग

काठमाडौँको तिनकुने मुख्य कार्यलय र गोकर्णेश्वर जोरपाटीमा सदस्य सेवा केन्द्र रहेको हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था र लायन्स क्लब अफ काठमाडौँ  हिलटपले सिन्धुपाल्चोकस्थित पाँचपोखरी थाङपाल धापका बाढीपीडितलाई खाद्यन्न तथा स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेका छन् । 

राहत वितरण तथा हस्तान्तरण कार्यक्रमको मुख्य भुमिका हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था र लायन्स क्लब अफ हिलटप काठमाडौँले गरेको थियो भने विशेष सहयोग डा. केशव श्रेष्ठले गर्नुभएको थियो । उक्त कार्यक्रममा ओदात हस्पिट्यालिटिका आर. सी. कटुवालले पनि सहयोग गरेका थिए । 

यहि असार १ गते, सिन्धुपाल्चोक जिल्लाको हेलम्बु, पाँचपोखरी थाङपाल धाप र मेलम्ची क्षेत्रमा अविरल वर्षाको कारण बाढी पहिरो गई धनजनको क्षति भएकोले विशेष व्यक्तित्वहरुको सहयोगमा संस्थागत राहत सामग्री सहयोग हस्तान्तरण गरेको हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्धक संचालक तथा लायन्स क्लब अफ काठमाडौँ हिलटपका चेयर पर्सन सुमन विक्रम थापाले जानकारी गराएका थिए । सो सामग्री हस्तान्तरण सिन्धुपाल्चोकको दुर्गम गाउँ पाँचपोखरी थाङपाल धापका पिडीतहरुलाई प्रत्यक्ष वितरण गर्ने रहेको भए पनि वर्षातको समयमा बाढी प्रभावित क्षेत्रमा पहिरोको जोखिमले पुग्न नसक्ने र यातायातको कठिनाई भएकोले गाउँपालिकाका कर्मचारीको रोहवरमा सिन्धुपाल्चोकको सानो ओख्रेनीमा पुगेर सामग्री हस्तान्तरण गर्नु परेपनि पिडीत व्यक्तिहरुको समक्ष पुर्याएर सहयोग गर्ने प्रतिबद्धता पाउँदा आफु र संस्थाका सबै साथीहरु खुशी भएको कुरा अध्यक्ष बासुदेव घिमिरेले जानकारी गराए ।

बुधबार काठमाडौँ हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष वासुदेव घिमिरे, सचिव सागर प्रसाद वखरेल, कोषाध्यक्ष अर्जुन कार्की, सेवा केन्द्र संयोजक किरण मोक्तान, सेवा केन्द सदस्य तथा संचारकर्मि श्रीहरी श्रेष्ठ, समाजसेवी डली शाहले सिन्धुपाल्चोक चौैतारा सानो ओख्रेनीमा पुगेर गाउँपालिकाका कर्मचारी निर्मल थापालाई राहत सामग्री हस्तान्तरण गरेका थिए । 

तस्वीरः श्रीहरी श्रेष्ठ   




मतहरू

Pradip Shah

Great

Pvc Extrusion Profile Dies

Pvc Extrusion Profile Dies

LONG LINK CHAIN

LONG LINK CHAIN

Jiangxi People Transmit&Transform Electric Co., Ltd.

Jiangxi People Transmit&Transform Electric Co., Ltd.

can you give hydroxychloroquine orally

Does your website have a contact page? I'm having trouble locating it but, I'd like to send you an email. I've got some ideas for your blog you might be interested in hearing. Either way, great site and I look forward to seeing it develop over time.

hydroxychloroquine oral dosage for rosacea

Touche. Great arguments. Keep up the good effort.

hydroxychloroquine in humans

I'm really inspired along with your writing talents and also with the layout to your weblog. Is that this a paid topic or did you customize it yourself? Anyway keep up the nice quality writing, it's rare to peer a nice weblog like this one today..

hydroxychloroquinea y coronavirus

Hey very nice website!! Man .. Beautiful .. Superb .. I will bookmark your site and take the feeds also? I am glad to seek out a lot of helpful info here in the submit, we need work out more techniques on this regard, thank you for sharing. . . . . .

generic hydroxychloroquine sale $1.99

Greetings! I've been following your site for a long time now and finally got the bravery to go ahead and give you a shout out from Dallas Texas! Just wanted to mention keep up the great job!

hydroxychloroquine cas

I am extremely impressed together with your writing skills and also with the layout in your weblog. Is this a paid theme or did you modify it yourself? Either way stay up the nice quality writing, it's uncommon to see a great blog like this one nowadays..


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु