शुक्रबार २२ श्रावण, २०७८ (Friday August 06, 2021)

बुटवल-बर्दघाट सडकखण्ड अवरूद्ध

बुधबार १६ असार, २०७८ फिल्म ~ शाला टिभी 1181


बुटवल-बर्दघाट सडकखण्ड अवरूद्ध

असार १६, काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल-बर्दघाटमा बाढीले डाइभर्सन बगाएपछि सडकखण्ड अवरूद्ध भएको छ ।  

मंगलबार राति आएको बाढीले नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर-१३ बडेरास्थित डाइभर्सन बगाएको हो । 

डाइभर्सन बगाएपछि बुधबार बिहान साढे ४ बजेदेखि बुटवल-बर्दघाट सडकखण्ड अवरूद्ध भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले बताएको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु