बिहीबार १० माघ, २०७५
माघ १० । फलफूल स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ । त्यसैले हामीले सकेसम्म मौसम अनुसार फलफूल खानु उपयुक्त हुन्छ । अहिले जाडोको मौसम, जाडोमा अत्याधिक पाइने सुन्तला भने खानु हुँदैन भन्ने मान्यता छ । तर यो स्वादका लागि मात्र नभई स्वास्थ्यका लागि पनि निकै लाभदायक छ ।
सुन्तलामा पर्याप्त मात्रामा भिटामिन ‘सी’ पाइने हुनाले यो बढी तौल भएका व्यक्तिका लागि पनि निकै फाइदाजनक छ । त्यस्तै दिनहँ सुन्तलाको सेवनले विभिन्न रोगहरु न्यून गर्न मद्धत मिल्छ । यसले मिर्गौलाको पत्थरी, दम, ब्रोङकाइटिस, रुघाखोकी, ज्वरो र मुटुको रोगीलाई फाइदा पु¥याउँछ । त्यस्तै डण्डिफोर तथा खटिरा, निमोनिया, पाइरिया, श्वासप्रश्वासको समस्या, टाइफाइड, मधुमेह र उच्च रक्तचापका रोगीलाई पनि सुन्तलाको सेवन लाभदायक मानिन्छ । यसले रक्सीको लतलाई पनि यसले कम गर्न सक्छ ।
क्यान्सरको जोखिम घटाउँछ: सुन्तलामा साइट्रस लिमोनोइड्स प्रशस्त मात्रामा पाइन्छ । यसले छाला, फोक्सो, स्तन, पेट र मलाशयमा हुने क्यान्सर लाग्ने जोखिम घटाउँछ।
मिर्गाैला स्वस्थ राख्छ: सुन्तला खाइरहने गर्नले मिर्गाैलासम्बन्धी रोग लाग्ने सम्भावना कम हुन जान्छ र पत्थरीको समस्या पनि हुँदैन।
कलेजो जोगाउँछ: सुन्तलामा क्यारोटेनोइड्स नामक तत्व पाइन्छ, जसले कलेजोको क्यान्सर हुनबाट जोगाउँछ।
कोलेस्टरोल घटाउँछ: सुन्तलामा फाइबर प्रशस्त मात्रामा पाइन्छ । यसले शरीरमा कोलेस्टरोलको मात्रा घटाउँछ।
मुटु बलियो बनाउँछ: सुन्तलामा पोटासिमय र इलेक्ट्रोलाइट मिनरल हुन्छन् । यिनले मुटुको गतिविधिलाई सुचारु राखी यसलाई स्वस्थ राख्न मद्दत पु¥याउँछन् । पोटासियमको कमीले मुटुसम्बन्धी रोग लाग्ने गर्छ । जुन सुन्तला खानाले रोकिन्छ।
भाइरल इन्फेक्सन हटाउँछ: सुन्तलामा पोलिफेनोल्सजस्ता तत्व प्रशस्त मात्रामा पाइन्छन् । यी तत्वले रुघाखोकीजस्ता भाइरल इन्फेक्सनबाट जोगाउँछन्।
कब्जियत खुलाउँछ: कब्जियतको समस्या छ भने सुन्तला खाने गर्नुस्, दिसा खलास हुन्छ । यसमा फाइबरको मात्रा उच्च हुन्छ, जसले पाचन प्रक्रियालाई बलियो बनाउँछ।
आँखा तेजिलो बनाउँछ: सुन्तलामा पाइने भिटामिन–ए, क्यारोटेनोइडजस्ता तत्वले आँखालाई तेजिलो बनाउँछन् र रतन्धोजस्तो समस्या देखापर्न दिँदैनन्।
रक्तचाप नियन्त्रण गर्छ: सुन्तलामा पाइने फ्लाभोनोइड हेस्पेरिडिन र म्याग्नेसियमले उच्च रक्तचापलाई नियन्त्रण गर्छ।
छालाको सुरक्षा गर्छ: सुन्तलामा बेटा–क्यारोटिन पाइन्छ । यो उत्तम एन्टी अक्सिडेन्ट हो । यसले छालालाई चम्किलो बनाउँछ।
Youth Ideal 3.0 - Navy Herren Xa Pro 3D GTX. blau Bolsos Mochila Mujer Moda antirrobo Casual Viaje Cuero Escolares Mochila Negro Crossfit Nano 8.0. Tennis Homme Carrara Mosaic Marble Tile
Stainless Steel Falcon. Chaussures de Running Homme Borsa a mano da donna in pelle con motivo floreale con uccelli. colore: blu e rosa Converse Chuck Taylor All Star Hi Pared pintura Sala de Zapatero Puerta de Estar Dormitorio Principal Cambiar Zapatos heces Zapato Gabinete Taburete Cambiar Zapatos Damen Benassi JDI Print Dusch-& Badeschuhe
Medicine information. Generic Name. cost of viagra without prescription in Canada. Best about medicament. Read now. Some what you want to know about medicament. Best what you want to know about drug. Everything information about drug. 3023247
Medicines information. Generic Name. get diflucan in Canada Some trends of drug. Get now. http://eyplus.co.kr/bbs/board.php?bo_table=board3&wr_id=31050 Best about drug. https://akarui-mirai.blog.ss-blog.jp/2013-12-27-01?comment_success=2021-01-10T00:13:20&time=1610205200 Some information about medicines. https://es.streema.com/comments/posted/?c=1271101 Actual news about medicine. b51c99a
Pills information. Brand names. can you buy viagra in US. Everything about drug. Read information now. All news about pills. Actual news about meds. Actual news about medicine. 2a20c7_
xlkpeexbcr
??????? ?????? ????? ??? ???????? axlkpeexbcr [url=http://www.g44hr8qpj3phi13c687ci0v106x37e4ns.org/]uxlkpeexbcr[/url] xlkpeexbcr http://www.g44hr8qpj3phi13c687ci0v106x37e4ns.org/