बुधबार २० चैत्र, २०७५
एजेन्सी । पति–पत्नी, ब्वायफ्रेन्ड–गर्लफ्रेण्डबीचको सम्बन्धलार्इ सामान्य घटनाले पनि टुटाउन सक्छ भन्ने पछिल्लो उदाहरण बनेका छन् चीनका एक जोडी । जहाँ युवकले आफ्नी गर्लफ्रेण्डलाई कोलड्रिंक पिउँदा खर्च गर्ने भन्दै ब्रेकअप गरेका छन् ।
यो घटनाको चीनको हो । डेटिंमा निश्केका एक जोडीले दिउँसोसम्म पानीसमेत पिएनन् । तर घर फर्किदा प्याँसका कारण घर पुग्नु भन्दा केही अगाडि केटीले कोलड्रिंक किनीनन् । यो देखेर उनका ब्वायफ्रेण्डले ‘केही मिनेटमा घर पुग्दै थियौ किन किन्यौ, घर गएर पानी किन्न सक्थ्यौं किन खर्च गर्यौ’ भन्दै झर्किए ।
यी जोडी ७ वर्षदेखि रिलेसनसिपमा रहेको वल्र्डअफबजले जनाएको छ । ती युवकले आफ्नी गर्लफ्रेण्डलाई ब्रेकअप गर्नसमेत सुझाव दिएका छन् ।