सोमबार १५ मंसिर, २०७७ (Monday November 30, 2020)

लिखु गडतिर सडक

शुक्रबार १२ असार, २०७७ Dev Shankar Poudel 5078


लिखु गडतिर सडक

देवशंकर पौडेल

रामेछापको गुम्देल, ओखलढुङ्गाको भुसिङ्गा र सोलुखुम्बुको भकाञ्जेदेखिका आलु, धनुषा (चिसापानी, गोद्वार) पुर्याउने र गोद्वारबाट नुन, तेल, सुर्ती, हिमाल पुर्याउने पुरानो बाटो लिखु एकवार भएर सुमनाम, डडुवा, बाहुन तिल्पुङ भएर महाभारत, चुरे पर्वत पार गरेर कष्टकर ढाकरे यात्रा हाम्रा पुर्खाले गरे । वि.सं. २००७ सालसम्म फलाममा आत्मनिर्भर रामेछाप त्यसपछि भारतीय फलामको भारी चुइक्क बोक्न बाध्य बनाइयो । मधेसको भारी हिमाल र हिमालको मधेश पुर्याउनेसम्म चाहिं हाम्रो पुस्ताले पनि धेरथोर भ्यायो । 
मानव श्रम नपरेजस्ता लाग्ने विकट अक्करे बाटाहरू पार गरे । तराई र गढतिरको तातो बलौटे बगर, तिखा ढुङ्गा र जङ्गली काँडा टेक्दै नाङ्गा पैताला यात्रा गरेर, हाम्रा पुर्खाहरूले जुनी भरी कहर काट्नुसम्म काटे । त्यसवेला कुनै पनि खोलामा पुल थिएनन् । सुनकोशीमा डुँगा र अन्य खोलाहरूमा सशरीर हेलिनु पथ्र्यो । कैयौंलाई लिखु र अन्य ठाडाखोलाहरूले बगायो !! एकमुष्ट तथ्य तथ्याङ्क छैन । कैयनलाइ त बाङ्ग्रिङको जङ्गलमा बाघले खायो । कतिपय औलो, हैजा आदि लागेर हिंड्दा हिंड्दै बाटैमा देहत्याग गरे । रामेछाप, ओखलढुङ्गा र सोलुखुम्बुका लिखुखोले र त्यस आसपासकाहरूले पहाडी सभ्यताको सुरुवाती समय देखिनै कष्टकर जीवन बिताउँदै आए । कतिपय नुन, तेल, खाद्यान्न नजिक पार्न तराई मै बसाईं सरे । 
यस अघि यो भन्दा अनकण्टार अक्कर पार गरेर हिमालय पर्वत छिचोल्दै कुतीसम्म पुगेर नुन ल्याएर खानु पर्थ्यो। त्यस बेला पनि कैयन पूर्वजहरू हिउँले औला झर्ने, हिमाली नदिहरूका खोंजमा पर्ने, भीरबाट चिप्लिने, पहिरामा पर्ने, लेखलाग्ने भएर बाटैमा देहत्याग गर्थे । महाकवि लक्ष्मीप्रसाद देवकोटाको “मुना–मदन” त्यस जनजीवनको प्रतिविम्व साहित्य हो ।
नेपालका सवै पहाडी गाउँघरमा हामी र हाम्रा पूर्वजहरु, यस किसिमका कष्टकर जीवन बाँच्न बाध्य थिए । हिमाल, पहाड, जङ्गल, नदी, मैदानआदि भौगोलिक बनावट बमोजिम विकासको रेखाङ्कन र त्यस बमोजिम प्राथमिकीकरण गरिनु पर्दछ । पहुँच भन्दा आवस्यकताका आधारमा राज्यका कदम चल्नु पर्दछ । यसो हुनासाथ यी अनकण्टार भएर पनि भरपुर खनिज, जडिबूटी र उर्वर भूमिले काँचुली फेर्ने छ । मुलुकको बर्तमान राज्य प्रणाली त्यतातिर प्रभावकारी कदम चाल्दै गरेको आभाष हुनथालेको छ ।
हामी जानु थियो, दक्षिण दिशाको बाटोस पायौं फन्फनी घुमेर उत्तरतर्फको बाटो । बल्लबल्ल पश्चिमबाट पूर्वतर्फ सोझियो । त्यसले धेरै सुविधा मिलेको त छस तर ससाना गाडीमात्र गुड्ने अनुमतिका कारण उत्तर–दक्षिण नमुना सडकले पर्याप्त सुविधा दिन सकेन । यो द्रुत सुविधा पनि भएन । अझै पनि हाम्रालागि महाभारत र चुरे पर्वत पारगर्नु असहज भएको छ । फलतः महंगी नियन्त्रण हुन सकेन । जवसम्म सोझै दक्षिणतर्फ फराकिलो र बलियो सडकले जोडिन्न, तवसम्म हाम्रो हालत यस्तै रहन्छस यातायातको सुब्यवस्था हुँदैन । 
लिखु उपत्यका आफूलाई परम्परादेखि पाल्दै आएको दक्षिण धनुषा जिल्लाको राम–जानकी मन्दिरसंग जोडिन चाहन्थ्यो । उ यति धेरै ब्यग्र थियो कि; रामेछाप, ओखलढुङ्गा र सोलुखुम्बुको नेतृत्वले आफूलाई गहिरिएर खोज्यो । विकासको विन्दु पहिचान गर्न घोरियो । उसले ध्यान केन्द्रीत गर्दा लिखुका भीर र सुनकोशी नदि बाधा देख्यो । त्यस माथी एक किमिको दुरीमा छ/छ स्पानका दुइवटा सेतु बनाउने संकल्प गर्यो। एक किलोमिटरको दुरीमा सायद यति ठूल्ठूला पुलहरू कहिँ बनेका छैनन् होला । आज युद्धस्तरमा पक्की पुल बनाउँदै छ । अनि लिखुका अवशिष्ट कडा चट्टानी भीरहरु फोर्दै छ । 
जसरी पुलमा प्रतिस्पर्धा छ, त्यसैगरी लिखु एकवारबाट उत्तर दक्षिण जोड्ने सडकमा पनि प्रतिस्पर्धा तीव्र छ । अव लिखुको कोलोञ्जोरघाट–नवलपुरघाट, गाङटार वा फ्यामे–भर्याङटार, बसेरी–नौविसे, साँघुटार–सिंहदेवी, सियाले–महादेवटार, सिसन्दु–माटे, सिरिसे–साठीबेशी, ढाँडे–लेती, भुजी–रङ्गनी, प्रिती–खिजी, कुँबुकाँस्थली–रावादोलु, कोर्याम–किञ्जा, बच्छी आदिमा कहिं पुल बनिसके कहिं बन्नेछन् । जुनजुन एकवारका बाटा छोटा र सजिला हुनेछन्, त्यतैका बाटा चल्तिका हुनेछन् । गाडिहरू त्यतै गुड्ने छन् । जुनजुन बाटा लामा र घुमाउरा हुनेछन् । ती बैकल्पिक सडकका रुपमा लमतन्न सुतिरहने छन् । सडक खन्ने र खनाउनेहरुले ध्यान दिनु पर्ने आजको मुल विषय यो हो । मुल सडक घुमाएर घरघरमा होइन, घर मुल खडकमा सार्नु दिगो विकासका लागी बुद्धिमानी हुनेछ ।


लिखु गढतिर सयौं पटक ओहोर दोहोर गरियो । अव सडक खनिए पछि पैदल यात्रा बन्द हुनेछ । बाटो बनी नसक्दै अन्तिम पटक पैदल यात्रा गरौं, भन्ने लागेर गत बर्ष श्रीहरि श्रेष्ठ, विन्दा घिमिरे, कमल राई, प्रमीला श्रेष्ठ, सन्दीप अर्याल, विनय हुमागाईं, रोशन खत्री गोठगाउँदेखि लिखु एक गढतिरको बाटो लिखु बगेतिरै यात्रा तय गरेका थियौं । लिखु उपत्यकाकै सवैभन्दा विकट अक्करे पहराबाट बाटो पार गर्न रामेछाप र ओखलढुङ्गा दुवै तिर मुस्किल परिरहेको थियो । लिखुबगेकै ठाउँ मलेवा ओडार सतहबाट बाटो लान सकिने अनुमान स्थानीय समुदायको मनमा जन्मिएको रहेछ । सो सुझाव राजकुमार श्रेष्ठ, हिरालाल उदास, रामप्रसाद ढकाल, होतराज ढकाल, दीपक ढकाल, नीलकण्ठ ढकाल, जयन्ती उदास, विन्दा घिमिरे आदिले दिनुभएको थियो । यहि कुरा पार्टीको पहुँच र सरोकारवाला नेतृत्वसंग छलफल भयो । यो नै उपयुक्त विकल्प ठहरियो। 


वागमति प्रदेश सभाका सदस्य माननीय शान्तिप्रसाद पौडेलले आफ्नो निर्वाचन क्षेत्र विकास कोशको रकम छुट्ट्याइदिनु भयो । कार्यान्वयनमा लान रामेछाप नपाका मेयर नरबहादुर थापा मगरजीको समेत सक्रियता रह्यो । खिम्ती खोलो फर्काएको अनुभवले खारिएका प्राविधिक हरिश्चन्द्र बरालजीको प्रत्यक्ष निगरानीमा काम थालनी भयो । अहिले उक्त बाटो कोरोनाको प्रकोपका विचमा समेत सामाजिक दुरी कायम गर्दै नदिको बहाव फर्काएर बाटो निर्माण भएछ । समयको ब्यस्तता, महामारीले सिर्जना गरेको प्रतिकुलताका विच पनि माननीय शान्तिप्रसाद पौडेल, जि.स.स. प्रमुख प्रेमबहादुर खड्का, लिखुतामाकोशी गा.पा. अध्यक्ष गोविन्दबहादुर खड्का, होतराज ढकाल, रविन्द्र पौडेल, बैकुण्ठ गौतम, वडाध्यक्ष भुपाल श्रेष्ठ र यामबहादुर महत लगायत दत्रुङ्गे पुगेका थियौं । कामको निखार ल्याउन आगामी बर्ष पर्खनु पर्ने देखिन्छ । यो काम दिगो विकासका निम्ति उदाहरणीय बन्ने छ ।

 

 

Photo: Shree Hari Shrestha

For Video: 

 




मतहरू

kohnwcdv

???? ????? ??? akohnwcdv kohnwcdv http://www.ga871uu2w5567378d5tjd35kape8xcj4s.org/ [url=http://www.ga871uu2w5567378d5tjd35kape8xcj4s.org/]ukohnwcdv[/url]

094000 0421

094000 0421

A1/A3

A1/A3

Bianco Carrara White

Bianco Carrara White

Automatic Backwash Filters

Automatic Backwash Filters

Dripper Irrigation Adjustable

Dripper Irrigation Adjustable

Cnc Horizontal Machining Cente

Cnc Horizontal Machining Cente

Bollywood Dance Costumes

Bollywood Dance Costumes

Agricultural Insecticide

Agricultural Insecticide

Ningxia Medical University

Ningxia Medical University

Cnc Air Plasma Cutting Machine

Cnc Air Plasma Cutting Machine

Construction Material

Construction Material

Locking Camlock Fittings

Locking Camlock Fittings

China Screw and Barrel

China Screw and Barrel

Chevron Marble Mosaic

Chevron Marble Mosaic

Brushed

Brushed

Arabia Property Show

Arabia Property Show

Agricultural Irrigation Systems

Agricultural Irrigation Systems

Bridgeport Cnc Milling Machine

Bridgeport Cnc Milling Machine

Classic Salon Reception Desk

Classic Salon Reception Desk

0-10v Dimming Led High Bay

0-10v Dimming Led High Bay

Automatic Packaging Machine With Nitrogen Flushing

Automatic Packaging Machine With Nitrogen Flushing

China Women Slides and Blank Custom Slides Women price

China Women Slides and Blank Custom Slides Women price

22000 Lumen High Bay Light

22000 Lumen High Bay Light

GD-Tour / Trekking / Cross Country Bicycle

GD-Tour / Trekking / Cross Country Bicycle

Machine For Making

Machine For Making

Brass Turned Parts

Brass Turned Parts

201 hot rolled stainless steel plate

201 hot rolled stainless steel plate

Digital Signage Cheap

Digital Signage Cheap

KN95 Kn95 protective mask

KN95 Kn95 protective mask

Pvc Self Adhesive Vinyl

Pvc Self Adhesive Vinyl

Cnc Copper Processing

Cnc Copper Processing

200ml Clear Plastic Bottles

200ml Clear Plastic Bottles

Fiber optic patch panel

Fiber optic patch panel

Flower Marble Mosaic Tile

Flower Marble Mosaic Tile

Camlock D

Camlock D

Laser Etching Machine

Laser Etching Machine

Camlock A

Camlock A

Cnc Machining Parts

Cnc Machining Parts

Patio Furniture Clearance

Patio Furniture Clearance

Cnc Sheet Cutting Machine

Cnc Sheet Cutting Machine

Ss Camlock Fittings

Ss Camlock Fittings

Amino Acids For Muscle Growth

Amino Acids For Muscle Growth

Male Camlock

Male Camlock

Auger Powder Filling Machine

Auger Powder Filling Machine

4 Axis Cnc Wood Carving Machine

4 Axis Cnc Wood Carving Machine

Cnc Machined Wheels

Cnc Machined Wheels

Cosmetic Dropper Bottle

Cosmetic Dropper Bottle

Flatterned?Expanded?Mesh?Panel

Flatterned?Expanded?Mesh?Panel

150ml PET bottle

150ml PET bottle

Polished stainless steel sheets

Polished stainless steel sheets

Conical Twin Screw And Detachable Conical Barrels

Conical Twin Screw And Detachable Conical Barrels

Metallization base film

Metallization base film

304 Stainless Bar

304 Stainless Bar

Agricultural Weed Sprayers

Agricultural Weed Sprayers

Aluminum Wire Mesh Screen

Aluminum Wire Mesh Screen

30000 Lumen Led High Bay

30000 Lumen Led High Bay

1mm Thick Stainless Steel Sheet

1mm Thick Stainless Steel Sheet

4mhz Hifu Facial Machine

4mhz Hifu Facial Machine

Book Shaped Boxes Wholesale

Book Shaped Boxes Wholesale

100% Baumwollhemd

100% Baumwollhemd

3d Mask Making Machine

3d Mask Making Machine

50ml airless pump bottle

50ml airless pump bottle

Chemical Metering Skid

Chemical Metering Skid

750ml glass wine bottle

750ml glass wine bottle

100G QSFP28 to 4x SFP28

100G QSFP28 to 4x SFP28

Cnc Machined Parts China

Cnc Machined Parts China

Amino Acids For Weight Loss

Amino Acids For Weight Loss

Bamboo Organizer Cutlery Box

Bamboo Organizer Cutlery Box

Cleaning Mop

Cleaning Mop

16 Pin Obd2

16 Pin Obd2

LCD/DLP 3D PRINTER

LCD/DLP 3D PRINTER

Candle Holders

Candle Holders

Three Burner Gas Stove

Three Burner Gas Stove

Pipe Shot Blasting Machine

Pipe Shot Blasting Machine

50a-90a Silk Screen Printing Squeegee

50a-90a Silk Screen Printing Squeegee

N95 Respirator Mask

N95 Respirator Mask

3*6 inch Tiles

3*6 inch Tiles

20w Fiber Laser Marking Machine

20w Fiber Laser Marking Machine

Airless Pump Bottles

Airless Pump Bottles

Cosmetic Bottles

Cosmetic Bottles

Bamboo Storage Box

Bamboo Storage Box

Epon Olt

Epon Olt

Air Compressor Lubircant

Air Compressor Lubircant

Convex Led Screen

Convex Led Screen

Firewood Logs Bag

Firewood Logs Bag

Linyi Duyue Import and Export Co., Ltd.

Linyi Duyue Import and Export Co., Ltd.

Extrusion Seal Price

Extrusion Seal Price

Fiberglass Colored Metal Roofing

Fiberglass Colored Metal Roofing

Laminate Product Factory

Laminate Product Factory

Granite Floor Price

Granite Floor Price

Alloy 20 Tubing

Alloy 20 Tubing

Extract Herbal Price

Extract Herbal Price

Handle Pull

Handle Pull

China Construction Glass

China Construction Glass

Henan Hongke Heavy Machinery Co., Ltd.

Henan Hongke Heavy Machinery Co., Ltd.

Hangzhou Yangyi Magnetics Co., Ltd.

Hangzhou Yangyi Magnetics Co., Ltd.

Hifu Machine Portable

Hifu Machine Portable

Fume Hood Price

Fume Hood Price

1500w Power Inverter

1500w Power Inverter

Cas90045-38-8

Cas90045-38-8

Bldc Gear Motor

Bldc Gear Motor

Hydraulic Jack Hammer Attachments

Hydraulic Jack Hammer Attachments

Hangzhou Longlux Electronic Technology Co., Ltd.

Hangzhou Longlux Electronic Technology Co., Ltd.

High Security

High Security

KADI Smart Technology Limited

KADI Smart Technology Limited

1a - Thermal Relay

1a - Thermal Relay

Aluminium Screen Sash

Aluminium Screen Sash

Drop Ceiling Tiles 2x2

Drop Ceiling Tiles 2x2

Car Charger Iphone

Car Charger Iphone

Ebay Led Grow Lights

Ebay Led Grow Lights

Home Furniture Set Factory

Home Furniture Set Factory

Integrated Circuit Price

Integrated Circuit Price

Medicine Acid Factory

Medicine Acid Factory

Rear Window Wiper Arm Supplier

Rear Window Wiper Arm Supplier

Cheap Custom Sunglasses Supplier

Cheap Custom Sunglasses

Conveyor Drive Rollers

Conveyor Drive Rollers

Child Pool With Water Slide

Child Pool With Water Slide

Badminton Court Pvc Vinyl Flooring

Badminton Court Pvc Vinyl Flooring

Nail Gun

Nail Gun

Guangzhou Better Bag Co., Ltd.

Guangzhou Better Bag Co., Ltd.

1.5m Led Batten Light Fixture

1.5m Led Batten Light Fixture

Flexible Plastic Conduit For Electrical Wiring Supplier

Flexible Plastic Conduit For Electrical Wiring

China Bohemian Style Car Steering Wheel Covers

Bohemian Style Car Steering Wheel Covers Supplier

Bottle Filling Equipment Supplier

China Bottle Filling Equipment

Burner Conveyor Belt

Burner Conveyor Belt

Kn95 Mask Respirator

Kn95 Mask Respirator

LHD STEERING RACK CORE

LHD STEERING RACK CORE

Glitter Phone Cases

Glitter Phone Cases

New Candle Factory

New Candle Factory

mask for patients

mask for patients

75kw Fixed Pitch Electric Tunnel Bow Thruster

75kw Fixed Pitch Electric Tunnel Bow Thruster

Automatic Concrete Mixer

Automatic Concrete Mixer

China Cotton Twill Cap

Cotton Twill Cap

China Manual Suction

Manual Suction Supplier

Tesamorelin

Tesamorelin

Brass Cnc Machining

Brass Cnc Machining

Agriculture Rockwool Insulation Hydroponics

Agriculture Rockwool Insulation Hydroponics

best teether for 4 month old

best teether for 4 month old

Best Lapel Pins

Best Lapel Pins

Floor Tiles Accessories

Floor Tiles Accessories

Anime Acrylic Keychain

Anime Acrylic Keychain

Anchor Chain And Rope

Anchor Chain And Rope

Auto Lamp Vacuum Metallizing Machine

Auto Lamp Vacuum Metallizing Machine

Fuji Precision Elevator

Fuji Precision Elevator

Industrial Insulation

Industrial Insulation

Auto Key Maker Machine

Auto Key Maker Machine

Hotel Grade Bed Sheets Supplier

Hotel Grade Bed Sheets Supplier

21mm Combination Wrench

21mm Combination Wrench Supplier

Designer Slipper

Designer Slipper Supplier

Long Lasting Tattoo Sticker

Long Lasting Tattoo Sticker

Metal Mesh Door For Furniture

Metal Mesh Door For Furniture

Key Strap Factory

Key Strap Factory

Mig Welding Factory

Mig Welding Factory

Best Molybdenum Plates/sheets

Best Molybdenum Plates/sheets


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु