सोमबार ८ मंसिर, २०७७ (Monday November 23, 2020)

भावना र सम्भावनाबाट अभिप्रेरित मेरा पाइलाहरु

आईतवार ११ श्रावण, २०७७ Kiran moktan 11410


भावना र सम्भावनाबाट अभिप्रेरित मेरा पाइलाहरु

किरण मोक्तान

समस्याहरुबाट नै समाधानका उपायहरु आँउछ त्यस्तै सफलता प्राप्तिका निम्ति असफल परिस्थितिबाट गुज्रिनु पर्दछ । अनिमात्र हामी केही न केही सम्भावनाको खोज अनुसन्धान गर्छौ र हामी सफल हुन्छौँ । हरेक सफल व्यक्तिका पछाडि अभिप्रेरित गर्न कोही आफ्ना हुन्छन् जो परिवार समाज र संस्थागत चासो लिन्छन् । त्यसका लागि भावना आउन जरुरी छ । जब मान्छेमा केही गर्ने भावना आउँछ अनि सम्भावनाका पाइलाहरु सफलताका लागी एकोहोरो लागी रहन्छन् ।त्यसैले त मेरा पाइलाहरुका निम्ति भावना र संभावना एउटा मीठो संयोग बन्न पुगेको छ ।


हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था तीनकुनेका साथीहरुबाट एउटा भावनाको विकास भयो जुन संस्थाका संचालक र कर्मचारुहरुलाई उत्कृष्ट टीम कसरी बनाउने, समुहमा कसरी काम गर्ने, सफल र उदाहरणीय संस्था निर्माण गर्न संचालक र कर्मचारीको भुमिका के रहन्छ ? के यसका लागी संचालक र कर्मचारी पुर्ण छन् त ? यसका लागी कार्यालयमा सहजकर्ता डा. केशव श्रेष्ठ ज्यूसँग केही दिनको बसाई र बहस पश्चात् एउटा सम्भावना देख्नुभयो ।Team Building तालिम, कार्यालय र शहरको कोलाहलभन्दा केही पर जाने निष्कर्श र निर्णय गर्नुभयो ।


यही श्रावन ६ गते, मंगलवार संस्थाका प्रबन्ध संचालक सुमन विक्रम थापाले फोन गर्नुभयो र भन्नुभयो यही शुक्रबार र शनिबार ९–१० गते Team Building तालिमका लागी उपयृक्त स्थान घाङ ह्री भ्यू रिसोर्र्ट छान्यौँ । व्यवस्थापनमा तपाईले जिम्मा लिनुपर्यो । तुरुन्तै निर्णय लिनु मलाई गाह्रो थियो किनकी दुवैतिर मेरो आफ्नै संस्था अनि हाम्रो रिसोर्ट वातावरणीय हिसाबले शान्त, सुन्दर भए पनि तालिममा सहभागीका लागी पर्याप्त कोठाको कमी थियो तर पनि यो महामारीका समयमा टाढा जानु उपयुक्त नभएर साथै मैले पाएको जिम्मेवारी पुरा गर्नु थियो, तरपनि रिसोर्ट व्यवस्थापनको पक्ष मेरो श्रीमानले हेर्नुहुने भएकाले संस्थाका कर्मचारी भवानी अधिकारी ज्यूलाई कुरा गर्नु भनेँ, उहाँहरुको कुरामा भवानी अधिकारीज्यूले किरण म्याडमको रिसोर्ट हाम्रो आफ्नै जस्तो लाग्छ, मिलेर बसौँला भन्नुभएछ । त्यसैले पनि हामीबीचको भावना झन् मजबुत भएर गयो र कार्यक्रम त्यँही गर्ने निर्णय भयो ।


कार्यक्रम तालिका अनुसार सहजकर्ता डा. केशव श्रेष्ठ हुनुहुन्थ्यो भने संचालक सहभागीहरु अध्यक्ष वासुदेव घिमिरे, कोषाध्यक्ष विनोद थापा, प्रबन्ध संचालक सुमन विक्रम थापा , सदस्यहरु अर्जुन कार्की र म सेवा केन्द्र व्यवस्थापन उपसमितिका सदस्यद्धय श्रीहरी श्रेष्ठ र श्याम कुमार वाइवा हुनुहुन्थ्यो भने केन्द्रिय कार्यालय तीनकुने र शाखा कार्यालय जोरपाटीका कर्मचारीहरु हुनुहुन्थ्यो । 
उहाँहरु  घाङ ह्री भ्यू रीसोर्टमा बेलुकीको ३ बजे पुग्नुभएकोले पनि चिया नास्ताको व्यवस्था पश्चात् करीब ४ः३० तिर तालिम हल प्रवेश गर्यौँ । कार्यक्रमको शुरुवात नै रमाइलो गेमबाट भयो । केही व्यक्तिगत जीवनमा प्रयोग गर्दै आइरहेको तर अलि ढङ्ग नपुगेको होकी जस्तो लाग्ने जिज्ञासाहरुलाई सहजकर्ता डा. केशव श्रेष्ठ ज्यूले कथाहरुसँग जोड्दै सजिलै मनमा राख्न सक्ने शब्दहरुको प्रयोग गरी सहज र सरल ढङ्गले प्रशिक्षण दिनुभयो ।
पहिलो दिनको प्रशिक्षण पश्चात् खाना पछि सबैले एकछिन रमाइलो गर्यौँ जुन अवस्था हरेक संस्थामा हुने संचालक र कर्मचारी बीचको विभेद जस्तो थिएन । सबै पारीवारीक मितव्ययीता नजिक देखिन्थ्यो । एक अर्काले खुलेर प्रशंसा गरेका थिए । अनि मलाई सोच्न बाध्य बनायो कि भावना र संभावनाले मानिसलाई भौगोलिक दुरी जतिसुकै भएपनि नजिक बनाइराख्दो रहेछ । मेरा केही कर्मचारीहरुले गर्नुभएको सहयोग, बस्ने कोठाको अभावमा मिलेर बस्ने उहाँहरुको समर्पित भावनाप्रति कोटी कोटी प्रणाम । 


२०७७।०४।१० गते शनिबार विहानको प्रशिक्षण कार्यक्रम करिव ५ घण्टा बसाई, साथीले अर्को साथीको मुल्यांकन, टिम लिडर बन्नको निम्ति देखाइएको दृश्य सहितको कथा कति सरल अनि महत्वपुर्ण थियो कार्यक्रमको समापन समयमा आदरणीय वक्ताहरुको भावनाबाट प्रश्फुटित शब्दहरुले भाव विह्वल प्रशिक्षकको अवस्थाले एकछिन कार्यक्रम स्थलमा सन्नाटा छाए पनि प्रशिक्षकज्यूको वर्षौदेखिको अनुभवलाई उपयोग गरेर सफल, सक्षम उदाहरणीय संस्था निर्माण गर्न सक्ने संस्थाको संभावना देख्नुु पर्ने परिकल्पना गर्नहुने डा. केशव श्रेष्ठ संस्थाका अध्यक्ष बासुदेव घिमिरे र प्रबन्ध संचालक सुमन विक्रम थापा लगायत सम्पुर्ण टिमप्रति नमन । 


सिके. जानिन्छ, गरे सकिन्छ भन्ने अठोट लिएर आफ्नो दुधे बच्चा र परिवारको पर्वाह नगरी २ दिनसम्म सहभागी साथीहरुलाई धन्यवाद् । मानिसको उमेर ढल्कँदैमा हरेक कुरामा पुर्ण हुँदैन, यस्तो राम्रो अवसर जुटाइदिने सिङ्गो टिमलाई हार्दिक आभार सहित भावना र संभावनाबाट अभिप्रेरीत मेरा पाइलाहरु संस्थाको उद्देश्य प्राप्ति प्रति लम्किरहने प्रतिबद्धता ।

 

 तस्विरः श्रीहरी श्रेष्ठ




मतहरू

hospynfpg

????? ? ??????????? ?????????? ???? ???????? hospynfpg http://www.g190rg43f71lxq25rbjzl72ir3c486i8s.org/ ahospynfpg [url=http://www.g190rg43f71lxq25rbjzl72ir3c486i8s.org/]uhospynfpg[/url]

300 Ml Pet Bottles

300 Ml Pet Bottles

Best Office Lighting For Eyes

Best Office Lighting For Eyes

Acrylic Bed Frame

Acrylic Bed Frame

CATV & Broadcasting

CATV & Broadcasting

Armored Patch Cord

Armored Patch Cord

19 Inch 4u Server

19 Inch 4u Server

Ss Fittings

Ss Fittings

Cast Iron Ornaments

Cast Iron Ornaments

Black Veins White Marble

Black Veins White Marble

3d Wall Carving Marble

3d Wall Carving Marble

China Mosaic

China Mosaic

2017 Hot Sales Steel Windows

2017 Hot Sales Steel Windows

Brown Wood Slipper

Brown Wood Slipper

Bread Sealing Machine

Bread Sealing Machine

allergy cream

allergy cream

WINDPROOF JACKET

WINDPROOF JACKET

Alloy Door Window Flynet Screen

Alloy Door Window Flynet Screen

20#carbon Steel Pipe Structure Pipe

20#carbon Steel Pipe Structure Pipe

Face Mask Machine

Face Mask Machine

2 Flute End Mill Suppliers for Sale

2 Flute End Mill Suppliers for Sale

1000w Fiber Laser Cutting Machine Used To Cut Carbon Steel

1000w Fiber Laser Cutting Machine Used To Cut Carbon Steel

Anti-Foaming Agent?

Anti-Foaming Agent?

Airsoft Acog Scope

Airsoft Acog Scope

3 in 1 Baby Stroller

3 in 1 Baby Stroller

304 316 Hose Clamp

304 316 Hose Clamp

China Led Mermaid Skirt

China Led Mermaid Skirt

Moose Costumes For Dogs

Moose Costumes For Dogs

Aftermarket

Aftermarket

Hot Sale Metal Laser Cutting Machine

Hot Sale Metal Laser Cutting Machine

-jeans Factory - Warm Pants

-jeans Factory - Warm Pants

100mm Tungsten Carbide Plate

100mm Tungsten Carbide Plate

Diamond Wire Mesh Machine

Diamond Wire Mesh Machine

Bearing Bar Grating Machine

Bearing Bar Grating Machine

China Amino Acids Supplier

China Amino Acids Supplier

38 Crmoala Screw Barrel

38 Crmoala Screw Barrel

Featured

Featured

2 Flute Cnc Router Bits Suppliers for Sale

2 Flute Cnc Router Bits Suppliers for Sale

Aluminium Door Wheels

Aluminium Door Wheels

Amino Acids For Plants

Amino Acids For Plants

Cnc Machine Controller

Cnc Machine Controller

dye

dye

433 Wireless Controller For Led Costumes Led Clothing

433 Wireless Controller For Led Costumes Led Clothing

300m Snake Push Pull Rod

300m Snake Push Pull Rod

Mouth Mask Medical

Mouth Mask Medical

10 Cbm Concrete Mixer Truck

10 Cbm Concrete Mixer Truck

Body Temperature Gun

Body Temperature Gun

3.5mm 2 Rca Audio Aux Stereo Y Splitter Cable

3.5mm 2 Rca Audio Aux Stereo Y Splitter Cable

Housing For Phone Factory

Housing For Phone Factory

Guangdong Qinxin Technology Co., Ltd.

Guangdong Qinxin Technology Co., Ltd.

Cnc Thread Milling Machine

Cnc Thread Milling Machine

High Purity Propylene Price

High Purity Propylene Price

2 Stage Furnace

2 Stage Furnace

Hdmi Dvi Cable Price

Hdmi Dvi Cable Price

Good Cleaning Machine Price

Good Cleaning Machine Price

Home Humidifier Price

Home Humidifier Price

269-7041 2697041 P609167 Se551c/4

269-7041 2697041 P609167 Se551c/4

Mitsubishi

Mitsubishi

JIAXING JOININ IMPORT AND EXPORT CO., LTD.

JIAXING JOININ IMPORT AND EXPORT CO., LTD.

China Wholesale Collapsible Shopping Trolley Factory

China Wholesale Collapsible Shopping Trolley Factory

Iron Oxide Price

Iron Oxide Price

Carboximetilcelulose Cmc

Carboximetilcelulose Cmc

Cotton Duck Jacket

Cotton Duck Jacket

Vertical Propeller Pump

Vertical Propeller Pump

Electrical Wire

Electrical Wire

Insulated Flexible Price

Insulated Flexible Price

250v 15a For Water Heater

250v 15a For Water Heater

Hardware Tool Kit Price

Hardware Tool Kit Price

Japan Long-Tie(China) Co., Ltd.

Japan Long-Tie(China) Co., Ltd.

LED Sign Price

LED Sign Price

Best Laser Cutter Engraver

Best Laser Cutter Engraver

Backlight Al Pcb

Backlight Al Pcb

Long Range Security Camera

Long Range Security Camera

Solar Bulb

Solar Bulb

Gift Wooden

Gift Wooden

Guangzhou Proaudio Industrial Co., Ltd.

Guangzhou Proaudio Industrial Co., Ltd.

JiangXi ShiYi Furniture Co., Ltd.

JiangXi ShiYi Furniture Co., Ltd.

12 Undermount Drawer Slides

12 Undermount Drawer Slides

Jiangsu World Agriculture Machinery Co., Ltd.

Jiangsu World Agriculture Machinery Co., Ltd.

Maintenance Equipment

Maintenance Equipment

Poly(Methylvinylether/Maleic Acid)Copolymer

Poly(Methylvinylether/Maleic Acid)Copolymer

Dining Table Chairs Supplier

China Dining Table Chairs

China 1000m Long Range Led Flashlight

1000m Long Range Led Flashlight Supplier

E-Cigarette Supplier

E-Cigarette

chair

chair

Cashmere Gloves For Women

Cashmere Gloves For Women

Marble Stone Sculpture

Marble Stone Sculpture

??????

??????

16 Valve Engine

16 Valve Engine

Insulated Cooler Bag

Insulated Cooler Bag

Stainless Steel Handrails

Stainless Steel Handrails

Hangzhou Yaoyang Technology Co., Ltd.

Hangzhou Yaoyang Technology Co., Ltd.

Intelligent Remote Control Price

Intelligent Remote Control Price

Diamond Cutting Wheel

Diamond Cutting Wheel

Guangdong Huixing Hitech Co., Ltd.

Guangdong Huixing Hitech Co., Ltd.

Air Conditioning For VAN Supplier

Air Conditioning For VAN

1 Gallon Steel Can

1 Gallon Steel Can

Decoiling

Decoiling

Backward Curved Centrifugal Fan

Backward Curved Centrifugal Fan

Mine Screen Mesh

Mine Screen Mesh

Coiling Machine Automatic

Coiling Machine Automatic

Abs Coating Equipment

Abs Coating Equipment

Intelligent Spin Coater

Intelligent Spin Coater

Black Foil Ziplock Bags

Black Foil Ziplock Bags


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु