सोमबार १५ मंसिर, २०७७ (Monday November 30, 2020)

‘हिम चितुवा’ उपनामले चिनिएका आरोही आङरिता शेर्पाको निधन

सोमबार ५ आश्विन, २०७७ फिल्म ~ शाला टिभी 1299


‘हिम चितुवा’ उपनामले चिनिएका आरोही आङरिता शेर्पाको निधन

असोज, ५ काठमाडौं । कीर्तिमानी पर्वतारोही आङरिता शर्पाको निधन भएको छ ।

पासाङ ल्हामु फाउण्डेसनका सचिव छेटु शेर्पाले बताए,  आङरिता शेर्पाको ७२ वर्षको उमेरमा सोमबार जोरपाटीस्थित निजी निवासमा निधन भएको हो । 

‘हिम चितुवा’ उपनामले चिनिएका आङरिता शेर्पाले विना अक्सिजन १० पटक सगरमाथा आरोहण गरेका थिए । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु