सोमबार १५ मंसिर, २०७७ (Monday November 30, 2020)

चिनियाँ सेना माइकिङ गर्दैः (यो भूमि हाम्रै हो, वार्ता गर्ने भए सीमामा गरौंला)

मंगलवार ६ आश्विन, २०७७ फिल्म ~ शाला टिभी 1503


चिनियाँ सेना माइकिङ गर्दैः (यो भूमि हाम्रै हो, वार्ता गर्ने भए सीमामा गरौंला)

असोज, ६ सुर्खेत । नेपाली टोलीसामू हुम्लाबाट स्थलगत अध्ययनका लागि गएको चिनियाँ पक्षले लाप्चा बगरमा नेपाली भूमि अतिक्रमण गरेको होइन भनेर दाबी गरेको छ ।

नेपाली भूमि अतिक्रमण गरेर संरचना बनाएको खबर आएको हुनाले हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा टोली स्थलगत अध्ययनमा गएको थियो । टोलीसँगै गएका नाम्खा गाउँपालिका, हुम्लाका अध्यक्ष विष्णुबहादुर तामाङका अनुसार चिनियाँ पक्षले आफ्नै भूमि भएको दाबी गरेको छ ।

‘हामी चीनले भवन बनाएकै ठाउँसम्म पुगेका थियौं । त्यो ठाउँबाट दायाँ एक घण्टाको दुरीमा छ १२ नम्बर पिल्लर’ गाउँपालिका अध्यक्ष तामाङले भने, उहाँहरुले यो भूमि हाम्रै हो । तपाईहरुको केही कुरा भए बोर्डरमा गरौंला भन्नुभयो ।’
एउटा ट्यांकर, ट्रक र जिपमा पीपीई सेट लगाएर आएका चिनियाँ सैनिकले माइकको प्रयोग गरेर नेपाली पक्षलाई यो भूमि चीनको हो र कुनै विषयमा वार्ता गर्ने भए सिधै सीमा बिन्दुमा जान प्रस्ताव गरेको थियो ।

चिनियाँ पक्षले भनेको सीमा भवनहरु बनेको ठाउँबाट नेपालतर्फ एक किलोमिटरमा पर्दछ ।

१२ नम्बरको पिल्लर लाप्चामा छ, तर ११ नम्बरको पिल्लर भेटिएको छैन भनेर गाउँपालिका अध्यक्षले बताए । 

११ नम्बरको पिल्लर पत्ता नलागेसम्म चिनियाँ पक्षले भवनहरु बनाएको क्षेत्र कसको हो भन्न नसकिने उनले बताए । ‘११ नम्बरको पिल्लर नेपाल सरकारले खोजेको छैन, कहाँ छ भनेर प्रष्ट जानकारी भएको छैन’ उनले भने, ‘१२ नम्बरको पिल्लरका आधारमा घर बनाइएको क्षेत्र चिनियाँ भूमि हो कि नेपाली भनेर पत्याउन सकिँदैन ।’

नेपाली पक्षले बताए अनुसार यद्यपि भवन बनेको भन्दा साढे २ किलोमिटर उत्तरतिर नेपाल पक्षले बाटो खनेकाले उपभोगका हिसावले त्यो भूमि नेपालको हो । 

नाम्खा गाउँपालिका–६ लालुङ्जोङमा रहेको स्थानमा चीनले यो वर्ष ११ वटा भवन बनाएर पर्खालसमेत लगाएको पाइएको छ । तर केही वर्ष पहिले दुईवटा भवन बनाएको थियो ।  




मतहरू

klfsbyjd

??????? ???? ?????? ?????? (?? ???? ?????? ??, ?????? ????? ?? ?????? ??????) klfsbyjd http://www.g86gltkr2115496oy729l5gcb18evlp1s.org/ [url=http://www.g86gltkr2115496oy729l5gcb18evlp1s.org/]uklfsbyjd[/url] aklfsbyjd

6 String Folk Guitarra

6 String Folk Guitarra

Heshan Xindonghua Umbrella Factory

Heshan Xindonghua Umbrella Factory

China Hand Knitted Baby Hats

Hand Knitted Baby Hats Supplier

New Chip

New Chip

30kw Generator Engine

30kw Generator Engine

Metal Clad Socket Outlet Supplier

Metal Clad Socket Outlet Supplier

Gypsum Plaster Price

Gypsum Plaster Price

China Cream Bottle

China Cream Bottle

Automobile Lamp Coating

Automobile Lamp Coating

Linear Led Fixture

Linear Led Fixture

Auto Locksmith Laser Key Cutting Machine

Auto Locksmith Laser Key Cutting Machine

China Hydraulic Freight Elevator

Hydraulic Freight Elevator

Different Color And Thickness Mats

China Different Color And Thickness Mats

Circuit Board Light Bulb

Circuit Board Light Bulb

Accelerator Free Nitrile Gloves

Accelerator Free Nitrile Gloves


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु