सोमबार १५ मंसिर, २०७७ (Monday November 30, 2020)

जनरल इन्स्योरेन्सको आइपिओमा आवेदन दिनेको ओहिरो

सोमबार १२ आश्विन, २०७७ फिल्म ~ शाला टिभी 1288


जनरल इन्स्योरेन्सको आइपिओमा आवेदन दिनेको ओहिरो

असोज १२, काठमाडौं । साधारण शेयर (आइपिओ) जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्कासन गरेको आज दोस्रो दिन रहेको छ । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको छ । त्यसमध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारीलाई, १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको छ ।

पहिलो दिन बेलुका ५ बजेसम्ममा ९३ हजार ३ सय ५ जना आवेदकले ३१ लाख १८ हजार ९ सय ८० कित्ताको लागि आवेदन दिएका निष्कासन  भएको छ । यो माग भन्दा १.१४ गुणा धेरै आवेदन हो ।
एनआइबीएल एस क्यापिटलले उक्त साधारण शेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम गरेको छ ।

यस जनरल इन्स्योरेन्सको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि छिटोमा असोज १४ गते र ढिलोमा असोज २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।




मतहरू

qicfebrklp

???? ?????????????? ??????? ?????????????????? qicfebrklp http://www.gd1yfx3uc1h51x74v57qya4245l44lu1s.org/ [url=http://www.gd1yfx3uc1h51x74v57qya4245l44lu1s.org/]uqicfebrklp[/url] aqicfebrklp

Polyurethane Injection Molding Machine

Polyurethane Injection Molding Machine

1200mm Led Linear Light

1200mm Led Linear Light

2w 4w 6w 8w Led Bulbs

2w 4w 6w 8w Led Bulbs

Eva Zipper Bag

Eva Zipper Bag

MOLYBDENUM SHEET

MOLYBDENUM SHEET

1.2v 4500mah Nimh Rechargeable Battery

1.2v 4500mah Nimh Rechargeable Battery

animal hair eye brushes

animal hair eye brushes

Frp Fiberglass Roofing Shingles

Frp Fiberglass Roofing Shingles

Auto Locksmith Tools Suppliers

Auto Locksmith Tools Suppliers

China California Kn95

China California Kn95

Swamp Bulldozer

Swamp Bulldozer

Circuit Board Trace

Circuit Board Trace

Laser Cutter For Textile

Laser Cutter For Textile

Best Selling Tantalum Tube

Best Selling Tantalum Tube


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु