सोमबार १५ मंसिर, २०७७ (Monday November 30, 2020)

डीडीसीमा एक लाख ९४ हजार किलो म्याद सकिएको बटर भेटियो 

मंगलवार २७ आश्विन, २०७७ फिल्म ~ शाला टिभी 1401


डीडीसीमा एक लाख ९४ हजार किलो म्याद सकिएको बटर भेटियो 

असोज २७, काठमाडौं । डीडीसीले सुजल डेरी पोखराबाट खरिद गरेको झण्डै दुई लाख किलो बटरमा उपभोग्य मिति सकिएको भेटिएको छ ।

मंगलबार काठमाडौं महानगरपालिका अन्र्तगतको उपभोक्ता हित संरक्षण समितिले गरेको बजार अनुगमनमा एक लाख ९४ हजार किलो ९७५ किलो बटरमा उपभोग्य मिति सकिएको पाइएको हो ।

सन् २०१९ को नोभेम्बर, डिसेम्बर र सन् २०२० को जनावरीमा बनेको बटर गोदाममा भेटिएको बजार अनुगमन टोली प्रमुख हरिबहादुर भण्डारीले बताए । आठ महिना अघिनै बटरको प्याकिङमा उत्पादित मितिले  उपभोग गरिसक्न भनिएको तर, गोदामका अधिकाशं बटरमा सो मिति नाघेको उनले बताए ।

सुजलसंग उत्पादन सकिएको बटर डीडीसीले किनेको पाइएको अनुगमन समितिले जनाएको छ । डीडीसीले सुजलसंग किनेको बटरबाट घिउ उत्पादन गरेर बजार पठाउने गर्दछ ।

तर यता बटरको म्याद नसकिएको दुग्ध विकास संस्थानको बालाजु आयोजनाले दाबी गरेको छ । आयोजना प्रमुख गोविन्द जोशीले बताए अनुसार संस्थाले सम्झौता गरेर सुजल किनेको बटर माइनस २० डिग्रिमा भण्डारण गरेको र सबैखाले गुणस्तरण परीक्षण गरेर मात्रै घिउ बनाउने गरिएको बताइएको छ । 

प्रमुख जोशी बताउँछन्, ‘उचित भण्डारण गरेर बटर राख्दा १८ महिनासम्म पनि घिउ बनाउन सकिन्छ ।’ उनले भने ‘आयोजनाको ल्याब अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड २०२२ अनुसार रहेको छ, कुनै पनि वस्तुको अखाद्य छैन् ।’ 

अधिकारकर्मी माधब तिमिल्सिना बताउँछन्, बजारमा नमूना योग्य बजार बनाउन सिकाउनुपर्ने सरकारी संस्थानबाटै म्याद गुज्रीएको बटरबाट घिउ बनाउनु अपराध हो । 




मतहरू

dvpethljdw

???????? ?? ??? ?? ???? ???? ????? ?????? ??? ?????? dvpethljdw http://www.g4vf93w0051j2j8ri8xy2e23iu0iw7d7s.org/ advpethljdw [url=http://www.g4vf93w0051j2j8ri8xy2e23iu0iw7d7s.org/]udvpethljdw[/url]

China Din 73378 tubing

Din 73378 tubing

Portable Pin Press Supplier

Portable Pin Press

filling and sealing machine

filling and sealing machine

HF GLASS PRODUCTS CO., LIMITED

HF GLASS PRODUCTS CO., LIMITED

IC Can

IC Can

3d Led Display

3d Led Display

Footbed Sandals

China Footbed Sandals

Disconnector Operating Mechanism

China Disconnector Operating Mechanism

A216 Wcb Plug Valve

A216 Wcb Plug Valve

Furfural Derivatives

Furfural Derivatives

Aluminium Casting Parts

Aluminium Casting Parts

Industrial Vehicles Seats

Industrial Vehicles Seats

Ab Workout Equipment

Ab Workout Equipment

China Novel Coronavirus 2019-Ncov Dual

Novel Coronavirus 2019-Ncov Dual

China 2 Chlorine Tablets

2 Chlorine Tablets

Fuzhou Yuxing New Energy Technology Co., Ltd.

Fuzhou Yuxing New Energy Technology Co., Ltd.

2 person military tent

2 person military tent

Products

Products

Drains

Drains

2018 Coin Purse

2018 Coin Purse

Laminated Pp Bags

Laminated Pp Bags

Matrix Keyboard 3x3 Matrix Membrane Keypad

Matrix Keyboard 3x3 Matrix Membrane Keypad

Diesel Engine Wood Chipper

Diesel Engine Wood Chipper

Fabric Weaving

Fabric Weaving

100 Pure Natural Vitamin E Oil

100 Pure Natural Vitamin E Oil

China 150 Lumens 3w Cob Work Light With Magnet Pen Clip

China 150 Lumens 3w Cob Work Light With Magnet Pen Clip

Horizontal Injection Molding Machine

Horizontal Injection Molding Machine


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु