सोमबार १५ मंसिर, २०७७ (Monday November 30, 2020)

६ दिनका लागि मन्थली नगरपालिकाको कार्यालय बन्द 

बुधबार २८ आश्विन, २०७७ फिल्म ~ शाला टिभी 2128


६ दिनका लागि मन्थली नगरपालिकाको कार्यालय बन्द 


असोज २८, रामेछाप । कोरोना सङ्क्रमितको सङ्ख्या बढेको हुनाले जिल्ला सदरमुकामसमेत रहेको मन्थली नगरपालिका कार्यालय बन्द गरिएको छ ।  

त्यस नगरपालिकामा कार्यरत दुई, राष्ट्रिय वाणिज्य बैंकका एक कर्मचारी, नेपाल विद्युत् प्राधिकरणका एक, प्राथमिक स्वास्थ्य केन्द्रका एक कर्मचारी, दुई व्यवसायी, तामाकोशी बोर्डिङ स्कूलका एकसहित एकै दिन १७ जनामा कोरोना (कोभिड–१९) सङ्क्रमण भएपछि कार्यालय बन्द गरिएको हो ।

मन्थली बजारमा कोरोना सङ्क्रमितको सङ्ख्या केही दिनयता ह्वात्तै बढेपछि नगरपालिकामा कोरोना सङ्क्रमण उच्च बन्दै गएको छ । 

यही असोज २८देखि कात्तिक २ गतेसम्म नगरपालिकाले कार्यालयबाट प्रवाह हुने अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेको नगर प्रमुख रमेशकुमार बस्नेतले बताए । तर नगरपालिकाबाट प्रवाह हुने स्वास्थ्य, विपद् र फोहोर व्यवस्थापन जस्ता अत्यावश्यक सेवा भने चल्ने छ ।

हालसम्म जिल्लाबाटै स्वाब सङ्कलन गरिएका सङ्क्रमित हुनेको सङ्ख्या १३४ पुगेको स्वास्थ्य कार्यालय रामेछापले बतायो । त्यसमध्ये ६७ जना कोरोनामुक्त भएर डिस्चार्ज भइसकेका छन् । यस्तै रामेछाप स्थायी घर भई काठमाडौंँलगायत विभिन्न स्थानमा बसोबास गर्ने महिला ३३ र पुरुष ८७ गरी १२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

दुई हजार २४ जनाको हालसम्म जिल्लामा पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ । कोरोना भाइरसबाट आउन सक्ने जोखिमलाई ध्यानमा राखी जिल्लामा अहिलेसम्म १०८ शय्याको आइसोलेशन कक्ष र ४९० शय्याको क्वारेन्टिन कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।  
 




मतहरू

zlhbczxei

? ????? ???? ?????? ??????????? ???????? ???? azlhbczxei [url=http://www.guhq5r229j55edia3k44rek753n162w1s.org/]uzlhbczxei[/url] zlhbczxei http://www.guhq5r229j55edia3k44rek753n162w1s.org/

Novelty Slippers

Novelty Slippers

Panama

Panama

Intermodal Shipping Containers

Intermodal Shipping Containers

Antibiotics In Animal Feed

Antibiotics In Animal Feed

Balcony Furniture

Balcony Furniture

Aluminum Alloy Part

Aluminum Alloy Part

Cosmetic Silicone

Cosmetic Silicone

Frozen Fish Whole Price

Frozen Fish Whole Price

cable chain for Sawing machine

cable chain for Sawing machine

Hockey Sports Turf Price

Hockey Sports Turf Price

Knife Spoon Price

Knife Spoon Price

Hefei Association Road Technology Co., Ltd.

Hefei Association Road Technology Co., Ltd.

Adult Protective Underwear

Adult Protective Underwear

Kitchen Tableware

Kitchen Tableware

Best Water Pump Motor

Best Water Pump Motor

Liquor Cup

Liquor Cup

Hand Ceramic Tile Price

Hand Ceramic Tile Price

2018 Elegant Sexy Party Lace Hot Night Club Bodycon Dress Women

2018 Elegant Sexy Party Lace Hot Night Club Bodycon Dress Women

1 Diaphragm Pump

1 Diaphragm Pump

Are Led Grow Lights Bad For Your Skin

Are Led Grow Lights Bad For Your Skin

Hot Work Price

Hot Work Price

Butterfly Wings

Butterfly Wings

China Conduit Fittings

China Conduit Fittings

Disposable Soup Bowl

Disposable Soup Bowl

Aida Cloth For Embroidery

Aida Cloth For Embroidery

Hpmc Supplier

Hpmc Supplier

Does Trichomonas

China Does Trichomonas

3 Ball Bearing

3 Ball Bearing

Aluminum Foil Pet Food Packing Bags

Aluminum Foil Pet Food Packing Bags

Bottle Cosmetic

Bottle Cosmetic

King Fedora Supplier

King Fedora Supplier

Goldenpalm Apparel Inc.

Goldenpalm Apparel Inc.

Used Concrete Pumps Supplier

Used Concrete Pumps Supplier

12volt Battery Charger

12volt Battery Charger

Jiangxi JahooPak Co., Ltd.

Jiangxi JahooPak Co., Ltd.

000 - Air Filter

000 - Air Filter

Holiday Art Price

Holiday Art Price

8mm Flange Nut

8mm Flange Nut

China Rucking Backpack

China Rucking Backpack

End Curtain Rods

End Curtain Rods

Cheap Electric Hair Clipper

Cheap Electric Hair Clipper

Joylive Elevator Suzhou Co., Ltd.

Joylive Elevator Suzhou Co., Ltd.

3d Desktop Cnc Laser Cutter

3d Desktop Cnc Laser Cutter


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु