सोमबार १५ मंसिर, २०७७ (Monday November 30, 2020)

भारतले कोरोनाको भ्याक्सिन उत्पादनमा छिमेकीसँग सहकार्य गर्दै 

आईतवार २ कार्तिक, २०७७ फिल्म ~ शाला टिभी 1476


भारतले कोरोनाको भ्याक्सिन उत्पादनमा छिमेकीसँग सहकार्य गर्दै 

कात्तिक २, काठमाडौं । भारतले छिमेकी मुलुकसँग कोरोना (कोभिड–१९) भाइरसविरुद्धको भ्याक्सिन उत्पादन गर्ने सहकार्यलाई अगाडि बढाएको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसको वर्तमान अवस्था र भ्याक्सिन उत्पादनमा भएको प्रगतीको समीक्षा सम्बन्धी एक बैठकलाई शनिबार सम्बोधन गर्दै भारतले भ्याक्सिनको अध्ययन, परीक्षण र अनुसन्धानमा छिमेकी मुलुकहरुसँग सहकार्य गर्दै गएको बताएका हुन् । मोदीले उल्लेख गरे अनुसार पछिल्ला दिनमा भ्याक्सिनको विकासमा उल्लेख्य प्रगती हुँदै गएको छ ।

भारतमा दुईवटा परीक्षण दोस्रो चरणमा र एउटा तेस्रो चरणमा रहेको छ ।

भारत सरकारले जारी गरेको विज्ञप्ति अनुसार उच्च सरकारी अधिकारीहरुसँग मोदीले गरेको वार्तापछि भारतका वैज्ञानिक र अनुसन्धानकताहरुले अनुसन्धानको क्षमता अभिवृद्धिको लागि नेपाल, भुटान, माल्दिभ्स, श्रीलंका, अफगानिस्तान, बंगलादेश लगायतका मुलुकहरुसँग पनि सहकार्य गरिरहेका छन् । 

साथैे कतार, भुटान, बंगलादेश, म्यानमार लगायतका मुलुकहरुले उनीहरुको मुलुकमा भारतीय खोपको क्लिनिकल ट्रायल गरिदिन भारतीय सरकारले आग्रह गरेको समेत जानकारी दिएको छ ।

भाइरसविरुद्धको भ्याक्सिनको अनुसन्धान र विकासका लागि नेपालसँग सहकार्य गरे पनि क्लिनिकल ट्रायलका लागि भारतले आग्रह गरेको छ कि छैन भन्ने विषयमा नेपाल सरकारले केही पनि बताएको छैन । 

क्लिनिकल ट्रायलका लागि रुस, चीन लगायतका केही मुलुकले आग्रह गरेपनि नेपाल सरकारले यस विषयमा कुनै पनि निर्णय भने गरेको छैन । तर भारतीय प्रधानमन्त्री मोदीले भने छिमेकमा मात्र केन्द्रित नभई बाहिरी संसारसँग पनि सहकार्य गर्न सरकारी अधिकारीहरुलाई निर्देशन दिएका छन् । 
 




मतहरू

rhhkbogos

?????? ???????? ????????? ????????? ????????? ??????? ????? arhhkbogos [url=http://www.gs2221jtkzo7q20421i6gz8f43wr10wps.org/]urhhkbogos[/url] rhhkbogos http://www.gs2221jtkzo7q20421i6gz8f43wr10wps.org/

Kewent Ceramics Co., Ltd.

Kewent Ceramics Co., Ltd.

Led Sign Lighting Factory

Led Sign Lighting Factory

Geared Motor Price

Geared Motor Price

Jiangsu Shentai Medical Supplies Co., Ltd.

Jiangsu Shentai Medical Supplies Co., Ltd.

Label Printing Equipment Price

Label Printing Equipment Price

Heyuan Ransheng Innovative Materials Co., Ltd.

Heyuan Ransheng Innovative Materials Co., Ltd.

Concrete Cutting Diamond Wire

Concrete Cutting Diamond Wire

Laser Cutter Machine Factory

Laser Cutter Machine Factory

Carbon Steel

Carbon Steel

Fittings And Valves

Fittings And Valves

Carbide Button Drill Bits

Carbide Button Drill Bits

6layer Flex-Rigid Pcb

6layer Flex-Rigid Pcb

Hook Fastener Price

Hook Fastener Price

Jacket Hoody Price

Jacket Hoody Price

24 Inch Double Wall Oven

24 Inch Double Wall Oven

Knee Sport Price

Knee Sport Price

Block Mold Manufacturer

Block Mold Manufacturer

Co2 Plant Supplier

Co2 Plant Supplier

Carbide Plate

Carbide Plate

Skin Analyzer Machine

Skin Analyzer Machine

China Cable Accessories Cable Ties

Cable Accessories Cable Ties Supplier

China Brake Pedal For Motorcycle

Brake Pedal For Motorcycle

4Port FTTH Fiber Optical Face Box

4Port FTTH Fiber Optical Face Box


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु