सोमबार १५ मंसिर, २०७७ (Monday November 30, 2020)

केएमसीको तेस्रो तलाबाट हामफालेका युवकको मृत्यु

सोमबार ३ कार्तिक, २०७७ फिल्म ~ शाला टिभी 1159


केएमसीको तेस्रो तलाबाट हामफालेका युवकको मृत्यु

कात्तिक ३, काठमाडौं । सोलुखुम्बुका २६ वर्षीय रोशन खड्काले सोमबार बिहान सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) को तेस्रो तलाबाट हाम फालेर, उनको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ ।  

खड्कालाई उनकी आमाले घरमा हात, खुट्टा पोलेपछि आईतबार मात्रै केएमसीमा भर्ना गरेकी थिइन् । सोमबार बिहान आमा औषधि किन्न गएका बेलामा खड्काले हाम फालेका थिए ।

खड्का मानसिक रोगीसमेत रहेको र घटनाबारे थप बुझ्ने काम भइरहेको प्रहरीले बताएको छ । 
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु