सोमबार १५ मंसिर, २०७७ (Monday November 30, 2020)

हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्थाको ११ औं बार्षिक साधारणसभा सम्पन्न

सोमबार ३ कार्तिक, २०७७ फिल्म ~ शाला टिभी 2014


हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्थाको ११ औं बार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । राजधानी काठमाडौंको तीनकुनेमा मुख्य कार्यालय रहेको हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्थाको ११ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको केन्द्रीय कार्यालय तिनकुनेमा असोज ३० गते आयोजित विशेष समारोहका बीच बार्षिक साधारणसभा सम्पन्न भएको हो । 

 

संस्थाको कार्यालयमा आयोजित साधारणसभाको उद्घाटन राष्ट्रिय सहकारी बैंकका सञ्चालक एवं जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङले पानसमा बत्ती बालेर गर्नुभएको थियो । कार्यक्रममा नेपाल बहुउद्देश्यीय केन्द्रीय संघका सचिव माधवप्रसाद तिमल्सिना, राष्ट्रिय सहकारी बैंकका बानेश्वर शाखा प्रमुख विष्णु गिरी, हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्थाका लेखा सुपरीवेक्षण समितिका  सदस्य डा. केशवप्रसाद श्रेष्ठ, अंगबहादुर खड्का लगायतका व्यक्तित्वहरु उपस्थित रहनु भएको थियो । 

कोभिड–१९ को संक्रमणका कारण युट्युव, फेसबुक लगायतका सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण गरिएको साधारणसभामा अधिकांश सदस्यहरुले सामाजिक सञ्जालमार्फत आफ्नो उपस्थिति जनाएका थिए । 

साधारणसभामा संस्थाका अध्यक्ष बासुदेव घिमिरेले संस्थाको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी लेखा परीक्षण प्रतिवेदन डा. केशव श्रेष्ठले पेश गर्नुभएको थियो भने संस्थाको प्रगति विवरणसहित भावी कार्यक्रमका योजना र कार्यक्रमबारे संस्थाका प्रवन्धक सुमनविक्रम थापाले प्रस्तुत गर्नुभएको थियो । 

संस्थाका सञ्चालक किरण मोक्तानले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको अध्यक्षता बासुदेव घिमिरे र सञ्चालन संस्थाका सचिव सागरप्रसाद बख्रेलले गर्नुभएको थियो । 
 




मतहरू

jcspkxykr

????? ????? ????????????? ?????? ???????? ?? ?? ??????? ????????? ??????? ajcspkxykr jcspkxykr http://www.gw07b4vkfug9u3q7uc6i899fk6m77723s.org/ [url=http://www.gw07b4vkfug9u3q7uc6i899fk6m77723s.org/]ujcspkxykr[/url]

China Fabric Armchair

Fabric Armchair

China Wholesale Collapsible Luggage Trolley Manufacturers

China Wholesale Collapsible Luggage Trolley Manufacturers

Hongkong Liyu Technology Co., Ltd.

Hongkong Liyu Technology Co., Ltd.

Glucose Health Supplement

Glucose Health Supplement

Excavator Bucket Spacers

Excavator Bucket Spacers

Dull Satin Fabric

Dull Satin Fabric

Portable Charger

Portable Charger

11kv Potential Transformer

11kv Potential Transformer

Beauty Salon Facial Steamer

Beauty Salon Facial Steamer

Creditable Manufacturer For Liquid Oxygen Nitrogen Argon Gas Generator Plant

Creditable Manufacturer For Liquid Oxygen Nitrogen Argon Gas Generator Plant


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु