सोमबार १५ मंसिर, २०७७ (Monday November 30, 2020)

प्रदेश सांसदले लिएनन्, संघीय सांसदले छोडेनन् ः दशैँ भत्ता 

सोमबार ३ कार्तिक, २०७७ फिल्म ~ शाला टिभी 1219


प्रदेश सांसदले लिएनन्, संघीय सांसदले छोडेनन् ः दशैँ भत्ता 

कात्र्तिक ३, विराटनगर । कोभिड–१९ को महामारीले देश नै आक्रान्त भइरहेको समयमा संघीय सांसदले दशैं भत्ता बुझे । यस्तो महामारीमा भत्ता बुझेको भन्दै आलोचना हुन थालेपछि सांसदहरुले भत्ता फिर्ता गरिरहेका छन् ।

भत्ता विवादमा संघीय सांसद मुछिदा प्रदेश १ का सांसद भने आलोचनाबाट जोगिएका छन् । प्रदेश १ का सांसदहरुले दसैँ भत्ता नलिएका कारण आलोचनाबाट जोगिएका हुन् ।  

यसअघि पनि प्रदेश १ का सांसदले दशैँमा भत्ता बुझेका थिएनन् । यस्तो आक्रान्त मच्चिएको समयमा सांसदले दशैँ भत्ताको माग पनि गरेनन् । 

अनावश्यक खर्च कटौती गर्ने निर्णय गरेको प्रदेश सरकारले दशैँमा सांसद र मन्त्रीलाई भत्ता दिने निर्णय नै गरेन । सरकारले निर्णय नगरेका कारण दशैँमा सांसदलाई भत्ता वितरण नगरिएको प्रदेश १ प्रदेस सभा सचिवालयले जनाएको छ ।

‘प्रदेश सांसदहरुले यसअघि पनि दसैँ भत्ता लिनु भएको थिएन्,’ प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले भने, ‘महामारीको समयमा सांसदले भत्ताको विषय उठाउनु पनि भएन्, यो वर्ष मन्त्रीहरुले पनि भत्ता लिनुभएको छैन ।’


 




मतहरू

ybyjgowtm

?????? ??????? ??????, ????? ??????? ??????? ? ???? ????? aybyjgowtm ybyjgowtm http://www.g72l28776fb9gmu49sjtod53w2v20vl2s.org/ [url=http://www.g72l28776fb9gmu49sjtod53w2v20vl2s.org/]uybyjgowtm[/url]

Face Mask Near Me

Face Mask Near Me

China Stainless Steel Hollow Valve Balls

China Stainless Steel Hollow Valve Balls Supplier

Ximai Machinery

Ximai Machinery Supplier

Paper Cup

Paper Cup

Front Mount Intercooler

Front Mount Intercooler

Greenhouse Chemicals Price

Greenhouse Chemicals Price

Cobra Hose Clamps

Cobra Hose Clamps

Fuzhou Expedition Sports Ltd.

Fuzhou Expedition Sports Ltd.

0-10v Dimmable Led High Bay High Quality Supplier

0-10v Dimmable Led High Bay High Quality Supplier

Baby Swim Diaper Cover Supplier

China Baby Swim Diaper Cover

China Anti-Fatigue Mat

China Anti-Fatigue Mat

Ordered Nonwoven Pu Artificial Leather

Ordered Nonwoven Pu Artificial Leather

Digital Printable Flex

Digital Printable Flex

Intelligent PA System

Intelligent PA System

Mild Steel Tube

Mild Steel Tube

Metal Core Pcb Manufacture

Metal Core Pcb Manufacture

Plastic Cup Wrapping Machine

Plastic Cup Wrapping Machine

Plastic Trimming

Plastic Trimming

Fruit Plate

Fruit Plate

Hangzhou Forlong Impex Co., Ltd.

Hangzhou Forlong Impex Co., Ltd.


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु