सोमबार १५ मंसिर, २०७७ (Monday November 30, 2020)

सरकारविरुद्ध संघर्षका कार्यक्रम विप्लवले सार्वजनिक गरे 

बुधबार ५ कार्तिक, २०७७ फिल्म ~ शाला टिभी 1309


सरकारविरुद्ध संघर्षका कार्यक्रम विप्लवले सार्वजनिक गरे 

कार्तिक ५, काठमाडौं । सरकारविरुद्ध संघर्षका कार्यक्रम नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सार्वजनिक गरेको छ । 

सरकारले जनताको स्वास्थ्यमा खेलवाड गर्दै कोरोना परीक्षणमा पनि शुल्क लिने निर्णय गरेको र सत्ताको आडमा भ्रष्टाचार गरेको भन्दै यही कात्र्तिक १५ गतेदेखि २० गतेसम्म विप्लवले संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले आज जारी गरेको विज्ञप्ति अनुसार कार्तिक १५ गते कोणसभा गर्ने, १७ गते पर्चा वितरण गर्ने र २० गते विरोध जुलुस निकाल्ने उल्लेख गरेको छ ।

‘राज्यको सम्पूर्ण शक्ति कोरोनाको नियन्त्रण र कोरोनाको प्रभावले आक्रान्त जनतालाई राहत पु¥याउन लाग्नुको सट्टा स्वास्थ्य परीक्षणजस्तो संवेदनशील र राज्यको न्यूनतम् दायित्वबाट समेत पन्छिने कार्य अत्यन्तै निकृष्ट र अमानवीय विषय हो । यसले सरकारको जनताप्रतिको चरम लापरबाही र असंवेदनशीलतालाई नै पुष्टि गरेको छ । हाम्रो पार्टी यतिबेला सरकारले सम्पूर्ण जनसमुदायलाई कोरोनाको निःशुल्क परीक्षण  र उपचारको व्यवस्था गर्न विशेष माग गर्दछ ।’ भनेर उनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । 

वर्तमान सरकार जनता र राष्ट्रपति हदैसम्म गैरजिम्मेवार बनेको आरोपसमेत विप्लवले लगाएका छन् । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरु सरकारका क्रियाकलापले अझै जटिल बन्दै गएको विप्लवको ठहर छ ।

सरकार कोरोनाको निःशुल्क परीक्षणबाट पन्छिएर अमानवीय बनेको आरोप विप्लवले लगाएका छन् ।


 




मतहरू

tjmzocewml

???????????? ???????? ????????? ???????? ????????? ??? tjmzocewml http://www.gy12cndh47587673jc84oo4xm20alam1s.org/ [url=http://www.gy12cndh47587673jc84oo4xm20alam1s.org/]utjmzocewml[/url] atjmzocewml

Led Lamp Tube

Led Lamp Tube

Household Bottle

Household Bottle

High Temperature Cable

High Temperature Cable

Electronic Cigarette F

Electronic Cigarette F

High Bay Price

High Bay Price

Insulation Adhesive Tape Price

Insulation Adhesive Tape Price

50kg Woven Polypropylene Sacks For Rice Or Salt

50kg Woven Polypropylene Sacks For Rice Or Salt

Led Alarm

Led Alarm

Guangzhou Liqi Textile Technology Co., Ltd.

Guangzhou Liqi Textile Technology Co., Ltd.

China Lapel Badge

Lapel Badge

Hand Shower Heads Supplier

Hand Shower Heads

China Multi-Ways Slip Ring

Multi-Ways Slip Ring Supplier

Air Conditioning System For Agriculture Vehicle

Air Conditioning System For Agriculture Vehicle

Heater Accessories Price

Heater Accessories Price

Outdoor Street Light

Outdoor Street Light

Guangzhou Lawrence Auto Machinery Co., Ltd.

Guangzhou Lawrence Auto Machinery Co., Ltd.

Automatic Intelligent Pet Feeder

Automatic Intelligent Pet Feeder

24 Inch Ips Monitor Supplier

China 24 Inch Ips Monitor

big glass storage jar

big glass storage jar

Mini Plastic Injection Molding Machine

Mini Plastic Injection Molding Machine

Patterned Stitching

Patterned Stitching

Bicycle Tool Set

Bicycle Tool Set

Sealant Dispensing Machine

Sealant Dispensing Machine

CPE APRON

CPE APRON

Household Hand Tools

Household Hand Tools

Cat 6 Ethernet Cable

Cat 6 Ethernet Cable

Silicone Fiberglass Cloth Pattern

Silicone Fiberglass Cloth Pattern

Fish Farm Geomembrane

Fish Farm Geomembrane

Straight Line Beveling Machine

Straight Line Beveling Machine

Micro Sd Card Factory

Micro Sd Card Factory


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु