सोमबार १५ मंसिर, २०७७ (Monday November 30, 2020)

मंसिर ९बाट कक्षा १२ को परीक्षा सुरु

बुधबार ५ कार्तिक, २०७७ फिल्म ~ शाला टिभी 1098


मंसिर ९बाट कक्षा १२ को परीक्षा सुरु

कार्तिक ५, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण राकिएको कक्षा १२ को परीक्षा अब मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणी पौडेलले कार्यविधि र परीक्षा तालिका तयार भएकोे जानकारी दिए ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु