सोमबार ८ मंसिर, २०७७ (Monday November 23, 2020)

नेप्से १६ सय माथि, दशैं बिदा हुनु अघि बढेर बन्द भयो सेयर बजार

बिहीबार ६ कार्तिक, २०७७ फिल्म ~ शाला टिभी 1443


नेप्से १६ सय माथि, दशैं बिदा हुनु अघि बढेर बन्द भयो सेयर बजार

कार्तिक ६, काठमाडौं । बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ८ दशमलव ४५ अंकले बढेको हो । साताको अन्तिम दिन अर्थात दशैं बिदा अघिको अन्तिम दिन सेयर बजार बढेर बन्द भएको छ । 

नेप्से परिसूचक बढेर १ हजार ६ सय माथि पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ९१ अंकले बढेको छ ।

बुधबारको तुलनामा नेप्से परिसूचकमात्रै होइन कारोबार रकममा समेत सुधार भएको छ । बुधबार एक अर्ब ६३ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार बढेर करिब २ अर्ब रुपैयाँ पुगेको छ ।

दिनभर भएका ३० हजार ३ सय २८ कारोबारबाट १ सय ८७ कम्पनीका ६४ लाख ५७ हजार ८ सय ३३ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसमध्ये कारोबार रकम १ अर्ब ९९ करोड ४५ लाख ४३ हजार ९ सय १९ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

होटल १४.०४ अंकले घटेको छ भने हाइड्रोपावर ६.४३ अंक, जीवन बीमा १०.०१ र म्युचुअल फण्ड ०.०६ अंकले ओरालो लागेका छन् । नेप्सेमा कारोबार हुने ४ उपसमूहरु ओरालो लागेका छन् । अन्य सबै उपसमूहहरु उकालो लागेका छन् ।




मतहरू

qvvvmtmoe

?????? ?? ?? ????, ???? ???? ???? ??? ???? ???? ??? ???? ???? [url=http://www.g5ot438ae84ez703jw5667wbm0m7ock3s.org/]uqvvvmtmoe[/url] aqvvvmtmoe qvvvmtmoe http://www.g5ot438ae84ez703jw5667wbm0m7ock3s.org/

Industrial Shelving Price

Industrial Shelving Price

Plastic Machine

Plastic Machine

Ce Marking Medical Device

Ce Marking Medical Device

Aluminium Massage Bed

Aluminium Massage Bed

Ab Rocket Spring

Ab Rocket Spring

Guangdong Starshine Drive Co., Ltd.

Guangdong Starshine Drive Co., Ltd.

HID Lamp

HID Lamp

12v Relay Module

12v Relay Module

Cryogenic Freezer Systems

Cryogenic Freezer Systems

Leopard Print Cosmetic Case

Leopard Print Cosmetic Case

Luoyang Longzhong Heavy Machinery Co., Ltd.

Luoyang Longzhong Heavy Machinery Co., Ltd.

China Electric Tube Sealer

Electric Tube Sealer Supplier

Equal Angle Bar

Equal Angle Bar

Logo Jackets Factory

Logo Jackets Factory

Henan Kinsit Electromechanical Refrigeration Equipment Co., Ltd.

Henan Kinsit Electromechanical Refrigeration Equipment Co., Ltd.

Automatic Button Feeding Device

Automatic Button Feeding Device

China Slip Ring Complete Assembly Saudi Arabia

Slip Ring Complete Assembly Saudi Arabia

CAC GCA

CAC GCA

DIN 5685 LINK CHAIN

DIN 5685 LINK CHAIN


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु