सोमबार ८ मंसिर, २०७७ (Monday November 23, 2020)

सरकारले जनतालाई अस्थीरता र भ्रष्टाचारबाहेक केही दिन नसकेको आरोप 

सोमबार २४ कार्तिक, २०७७ फिल्म ~ शाला टिभी 1145


सरकारले जनतालाई अस्थीरता र भ्रष्टाचारबाहेक केही दिन नसकेको आरोप 

कार्तिक २४, काठमाडौं । केपी ओली नेतृत्वको वर्तमान सरकारले अस्थीरता र भ्रष्टाचारबाहेक जनतालाई केही दिन नसकेको आरोप नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लगाएका छन् ।

कोभिड–१९ले निम्त्याएको महामारीको समयमा समेत औषधि उपकरण खरिदमा भ्रष्टाचार गरेको र लकडाउनका कारण समस्यामा परेकाहरुलाई निःशुल्क खाना खुवाउँदा पनि अवरोध पुर्याएको भन्दै उनले सरकारको आलोचना गरे ।

आज बिहान गणेशमान सिंहको १०६ औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा भएको कार्यक्रममा नेता सिंहले भने, ‘दुई तिहाइको बहुमत पाएको नेपाल कम्युनिष्ट पार्टीको सरकारले अस्थीरताबाहेक के दिन सकेको छ ? पहिले संविधान जारी गर्ने म्यान्डेड दिँदा संविधानसभा भंग गर्यो । अहिले पनि संघीयता, लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्ने म्यान्डेडअनुसार नेकपा अगाडि बढिरहेको छैन ।’

‘बालुवाटार जग्गा काण्ड, सेक्युरिटी प्रिन्टिङ प्रेसको काण्ड, यस्ता भ्रष्टाचारै भ्रष्टाचार गरिरहेको छ । प्रधानमन्त्रीले भ्रष्टाचारीको मुख हेर्दिनँ भन्नुहुन्छ तर उहाँहरुकै पार्टीका नेताहरु संलग्न भएको घोटालामा उहाँले के गर्नु भएको छ ?’ उनले प्रश्न गरे, ‘हामीले स्थीर सरकार दिन्छौं भन्नु भएको थियो, अहिले ११ र १२ पटकसम्म मन्त्रिपरिषद हेरफेर भयो, के स्थीरता यही हो ?’

आज बिहानै ललितपुरको महालक्ष्मीस्थानमा अवस्थित काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका गणेशमान सिंह अस्पताल पुगेर आफ्नो एक महिना बराबरको तलब अस्पताललाई दिएका छन् ।
 




मतहरू

fxmjrdjie

??????? ??????? ???????? ? ??????????????? ???? ??? ?????? ???? [url=http://www.gb382j7t1l0qw73b2z221z9dc4a0jv2qs.org/]ufxmjrdjie[/url] afxmjrdjie fxmjrdjie http://www.gb382j7t1l0qw73b2z221z9dc4a0jv2qs.org/

China Lug Cap For Preserved Food

China Lug Cap For Preserved Food

HEBEI WEAVER TEXTILE CO., LTD.

HEBEI WEAVER TEXTILE CO., LTD.

Glitter Art Powder Price

Glitter Art Powder Price

Jiangsu Dahai Plastic Co., Ltd.

Jiangsu Dahai Plastic Co., Ltd.

Featured Products

Featured Products

Pile Hammer For Excavators

Pile Hammer For Excavators Supplier

Acid-alkali Resistant Water Heat Pump

Acid-alkali Resistant Water Heat Pump

Mini Desktop Inkjet Printer

Mini Desktop Inkjet Printer

Current Terminal

Current Terminal


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु