सोमबार ८ मंसिर, २०७७ (Monday November 23, 2020)

लुकिछिपी भारत लान लागिएका १२ नेपाली युवतीको उद्धार

सोमबार २४ कार्तिक, २०७७ फिल्म ~ शाला टिभी 1103


लुकिछिपी भारत लान लागिएका १२ नेपाली युवतीको उद्धार

कार्तिक २४, काठमाडौँ । मानव बेचबिखनका लागि भारतीय सीमासम्म विभिन्न प्रलोभन र बाहनामा लुकिछिपी पु¥याइएका १२ नेपाली युवतीको नेपाल संस्थाको पहल र जिल्ला प्रहरी कार्यालय, पर्साको सहयोगमा उद्धार भएको छ । हालै भने उनीहरु सोही संस्थाको संरक्षणमा छन् ।

ती युवतीहरुलाई सिराहा र सर्लाहीमा स्टेज कार्यक्रममा नाच देखाउने र दैनिक दुई हजारका दरले रकम दिने भनी काठमाडौँको बालाजुबाट पर्साको वैकल्पिक नाका हुँदै भारतसम्म पु¥याइएको थियो । 

उनीहरुलाई पथलैयाको जंगलमा पुगेपछि समूह विभाजन गरी नेपाल भारत सिमानामा पु¥याइएको थियो । सीमा कटाउने क्रममा चार जनालाई सीमा नाकाबाट र अन्य सात जनालाई भारतबाट उद्धार गरिएको हो । ती युवतीसँगै रहेका मानव बेचबिखनमा सङ्लग्न युवक पक्राउ परेका छन् ।
 




मतहरू

zkbhessxfl

???????? ???? ??? ??????? ?? ?????? ??????? ?????? [url=http://www.g5f5o0202x7krjegd7p6a413se5433nns.org/]uzkbhessxfl[/url] azkbhessxfl zkbhessxfl http://www.g5f5o0202x7krjegd7p6a413se5433nns.org/

Guangzhou Davidsnow Environmental Building Materials Co., Ltd.

Guangzhou Davidsnow Environmental Building Materials Co., Ltd.

Haiyan Zhongzheng Cloth Factory

Haiyan Zhongzheng Cloth Factory

IPL OPT SHR Laser Hair Removal

IPL OPT SHR Laser Hair Removal

Low Temperature Heat Pump

Low Temperature Heat Pump

Car Headrest Hook

Car Headrest Hook

China Knee Pads

China Knee Pads

Household Repair Mechanic Hand Tool Set

Household Repair Mechanic Hand Tool Set

Emergency Led Light Bulbs

Emergency Led Light Bulbs


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु