सोमबार ८ मंसिर, २०७७ (Monday November 23, 2020)

दिपकले ५ करोड लगानीमा फार्म हाउस खोल्ने 

बुधबार २६ कार्तिक, २०७७ फिल्म ~ शाला टिभी 1206


दिपकले ५ करोड लगानीमा फार्म हाउस खोल्ने 

निर्माता तथा कलाकार दिपक राज गिरीले चलचित्र ‘६ एकान ६’ देखि ‘छ माया छपक्कै’सम्म आइपुग्दा, निकै सफलता प्रप्त गरेका छन् । उनलाई ‘छक्का पन्जा’का तिन सिरिजले नेपालको सर्वाधिक सफल र कमाई गर्ने निर्माता बनाइदियो ।

उनले यो सफलताका साथ हासील गरेको कमाइलाई  आफ्नै गाउँ–ठाउँमा फार्म हाउस निर्माण गरी खर्च गर्ने तयारी गरेका छन् । दिपकले चन्द्रागिरी नगरपालिका दहचोकमा फार्म हाउस खोल्ने बताएका छन् । उनी यो फार्म हाउसलाई ‘अर्गानिक नमुना गाउँ’ बनाउन चाहन्छन् ।

उनले चलचित्रका साथै अर्को काम पनि सुरु गर्न लागेको बताएका छन् । आफूले कमाएको रकम आफ्नै गाउँमा खर्च गर्ने भन्ने उद्देश्यले उनले यो योजना अगाडि बढाएका हुन् ।

फार्म हाउसमा ३० वटा पौराणिक शैलीमा घर निर्माण गरिने र एउटा घरमा एकसाथ ७–८ जना बस्न मिल्ने गरी बनाउने हुनाले त्यसका लागि ५ करोड बजेट लाग्ने अनुमान उनले गरेका छन् । 

आफ्नो पुर्खौली १० रोपनी जग्गा, दाुभाइहरुको सम्पत्ती र केही जग्गा किनेर उनले यो फार्म हाउस संचालन गर्न लागेका हुन् । दिपकले भने, ‘यो फार्म हाउसलाई अर्गानिक गाउँ बनाउने मेरो योजना छ । फार्म हाउसमा कृषी खेती, सेमिनार हल पनि निर्माण हुनेछ र साथै आफ्नै गाउँका मानिसहरुले रोजगारी पाउनेछन् । पर्यटन र कृषीलाई एकसाथ अगाडि बढाउन फार्म हाउसले सहयोग गर्नेछ ।’

विगत ३ महिनादेखि दिपक यही काममा व्यस्त छन् ।  दिपकले निर्माण गर्न लागेको फार्म हाउसमा बास बसेर ट्रेकिङ जान पनि सहज हुने बुझिएको छ । 

उनले भने–‘ मानिसहरुमा कोरोनाप्रतिको त्रास कम नभएसम्म चलचित्रमा हात हाल्नु बेकार छ । यो योजना अगाडि बढेसँगै चलचित्र निर्माणलाई पनि अगाडि बढाउँछु ।’
 




मतहरू

fqicshpsb

?????? ? ???? ??????? ????? ???? ?????? fqicshpsb http://www.g4k0vcqqwo8e6c41hzpe600944i4730ss.org/ [url=http://www.g4k0vcqqwo8e6c41hzpe600944i4730ss.org/]ufqicshpsb[/url] afqicshpsb

5mm Thickness Spc Floor Plank

5mm Thickness Spc Floor Plank

10kw Hybrid Inverter

10kw Hybrid Inverter

????

??????

Hyaluronic Acid Syringe

Hyaluronic Acid Syringe

Sex Toys For Female

Sex Toys For Female

70 Shore O Ring Kits

70 Shore O Ring Kits


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु