सोमबार ८ मंसिर, २०७७ (Monday November 23, 2020)

पर्यटनमन्त्रीको प्रस्ताव : विमानस्थल सुरक्षाका लागि छुट्टै सुरक्षा युनिट गठन गर्नुपर्ने

मंगलवार २ मंसिर, २०७७ फिल्म ~ शाला टिभी 1178


पर्यटनमन्त्रीको प्रस्ताव : विमानस्थल सुरक्षाका लागि छुट्टै सुरक्षा युनिट गठन गर्नुपर्ने

मंसिर २, काठमाडौं । विमानस्थल सुरक्षाका लागि छुट्टै सुरक्षा युनिट गठन गर्नुपर्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताएका छन् ।

उनले भने, ‘विमानस्थल सुरक्षा प्रहरी’ नाम दिइएको छुट्टै सुरक्षा युनिट गठनका लागि आफूले सुरक्षा अंगहरु र सम्बन्धित मन्त्रालयसँग छलफल गर्न थालेको छन् । 

विमानस्थलबाट अन्तर्राष्ट्रिय अपराधिक क्रियाकलाप र त्यसमा संलग्न संगठनहरुसँग नजिक भएका व्यक्तिहरु समेत आवतजावत गर्ने सम्भावना भएको कारण वशिष्टिकृत तालिम प्राप्त सुरक्षा युनिटको आवश्यकता पर्ने उनले बताए ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु