मंगलवार ६ माघ, २०७७ (Tuesday January 19, 2021)

ह्वात्तै घट्यो सुनको भाउ 

मंगलवार ९ मंसिर, २०७७ फिल्म ~ शाला टिभी 1160


ह्वात्तै घट्यो सुनको भाउ 

मंसिर ९, काठमाडौं । एकैदिन तोलामै एक हजार ८ सय रुपैयाँले घटेर सुनको भाउमा ठूलो गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार प्रतितोला ९४ हजार तीन सय रुपैयाँमा खरिद बिक्री भएको सुनको भाउ मंगलबार ९२ हजार पाँच सय रुपैयाँमा झरेको छ ।

त्यसैगरी तेजावी सुनको भाउ सोमबार ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार ९२ हजार रुपैयाँमा आपुगेको छ । 

त्यसैगरी चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेको छ । सोमबार १२ सय १० रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ मंगलबार ११ सय ८० रुपैयाँ तोकिएको छ । 


 




मतहरू

jdkdrdpjfl

???????? ????? ????? ??? ajdkdrdpjfl jdkdrdpjfl http://www.gx7g4lx8p993mu3b8cq07z8e8832b2vcs.org/ [url=http://www.gx7g4lx8p993mu3b8cq07z8e8832b2vcs.org/]ujdkdrdpjfl[/url]

TimothyFoump

where is the best place to buy generic cialis canadian pharmacy cialis cheap cialis daily buy cialis online cheap viagra real


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु