शुक्रबार २६ मंसिर, २०७७
मंसिर २६, काठमाडौं । साउनसम्म साँवा जोगाउन पनि मुश्किल रहेको जलविद्युत् कम्पनीहरुको सेयर मूल्य मंसिरसम्म आइपुग्दा ह्वात्तै बढेको छ । अहिले लगानीकर्ताहरु जलविद्युतको सेयर किन्न खोसाखोस गरिरहेका छन् ।
केही महिना अघिसम्म हाइड्रोपावरको सय रुपैँयामा पाइने आईपीओ किन्न पनि लगानीकर्ताहरु अन्कनाउँथे । तर अहिले अवस्था ठिक विपरीत भएको छ ।
आवेदन दिएर गोलाप्रथाबाट सय रुपैयाँ प्रतिकित्ता पाएको हाइड्रोपावरको सेयर मूल्य ५० रुपैयाँमा झरेको थियो । अहिले २ सय प्रतिशतसम्म बढेको छ ।
जलविद्युत् कम्पनीको गत मंगलबार मात्रै करिब एक अर्ब रुपैयाँको सेयर किनबेच भयो । जलविद्युत् समूहको ११ हजार ८५२ वटा कारोबारबाट ३० लाख ८९ हजार ५६४ कित्ता सेयर किनबेच हुँदा ९३ करोड ८५ लाख ६० हजार ७६४ रुपैयाँको हरहिसाब भएको थियो ।
२६ साउनमा हाइड्रोपावर उपसमूहको परिसूचक ९४० दशमलव ९६ रहेको थियो । यस अवधीमा करिब दोब्बरले बढेर १ हजार ८२७.५२ अंकमा पुगेको छ । मंगलबारको कारोबारकै मात्रै कुरा गर्ने हो भने पनि यस उपसमूहको परिसूचक ८३ दशमलव ८९ (४.८१ प्रतिशत) बढेको छ ।
TimothyFoump
can you order viagra online in canada cialis without a doctor prescription how to use cialis pills when will cialis be over the counter order cialis uk