मंगलवार ६ माघ, २०७७ (Tuesday January 19, 2021)

संसद विघटन हुनुअघि नै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव

आईतवार ५ पुष, २०७७ फिल्म ~ शाला टिभी 1096


संसद विघटन हुनुअघि नै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव

पुष ५, काठमाडौं । संसद सचिवालयमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्नु अगाडि नै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको पाइएको छ । 

आइतबार विहान प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएर मध्यावधि निर्वाचनमा जाने प्रस्ताव राखेका थिए । तर, चार मन्त्रीले त्यसको विरोध गरेपछि उनी ‘ल ठीक छ’ भन्दै बैठक स्थलबाट बाहिरिएका थिए ।  

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ८९ सांसदले त्यसको सूचना पाउने बित्तिकै सत्तारुढ संसद सचिवालयमा प्रधानमन्त्री अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु