सोमबार ६ पुष, २०७७
पुष ६, काठमाडौं । बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली निकट नेकपाका सांसदहरुको बैठक जारी छ । त्यस बैठकमा पूर्वमाओवादीबाट मन्त्री बनेकाहरु पनि छन् । सो बैठकमा लेखराज भट्टसमेत सहभागी छन् ।
तर, बालुवाटारको बैठकमा गृहमन्त्री रामबहादुर थापा (बादल) भने सहभागी छैनन् ।
संसद विघटन गरी आगामी बैशाखमा मध्यावधि निर्वाचन गर्ने निर्णयबारे ओलीले सांसदहरुलाई ब्रिफिङ गर्ने बताइएको छ ।
TimothyFoump
buy viagra brisbane how to buy viagra or cialis buy brand name levitra best buy viagra generika online can cialis pills be cut in half