मंगलवार ६ माघ, २०७७ (Tuesday January 19, 2021)

ओली पक्षका सांसदहरुको बालुवाटारमा बैठक जारी

सोमबार ६ पुष, २०७७ फिल्म ~ शाला टिभी 1095


ओली पक्षका सांसदहरुको बालुवाटारमा बैठक जारी

पुष ६, काठमाडौं । बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली निकट नेकपाका सांसदहरुको बैठक जारी छ । त्यस बैठकमा पूर्वमाओवादीबाट मन्त्री बनेकाहरु पनि छन् । सो बैठकमा लेखराज भट्टसमेत सहभागी छन् । 

तर, बालुवाटारको बैठकमा गृहमन्त्री रामबहादुर थापा (बादल) भने सहभागी छैनन् । 

संसद विघटन गरी आगामी बैशाखमा मध्यावधि निर्वाचन गर्ने निर्णयबारे ओलीले सांसदहरुलाई ब्रिफिङ गर्ने बताइएको छ ।


 




मतहरू

TimothyFoump

buy viagra brisbane how to buy viagra or cialis buy brand name levitra best buy viagra generika online can cialis pills be cut in half


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु