मंगलवार ६ माघ, २०७७ (Tuesday January 19, 2021)

ओलीको पक्षमा लागे नेता मणि थापा र टोपबहादुर 

मंगलवार ७ पुष, २०७७ फिल्म ~ शाला टिभी 1075


ओलीको पक्षमा लागे नेता मणि थापा र टोपबहादुर 

पुष ७, काठमाडौं । पूर्वमाओवादी तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरु मणि थापा र टोपबहादुर रायमाझी प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षतिर लागेका छन् । 

सांसदहरुको भेलामा नदेखिएका रायमाझीसँगै स्थायी कमिटी सदस्य मणि थापा भने केन्द्रीय कमिटी बैठकका लागि बालुवाटार पुगेका छन् ।

अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अलग–अलग केन्द्रीय कमिटी बैठक बोलाएपछि नेताहरु दुई खेमामा बिभाजित भएका छन् ।


 




मतहरू

TimothyFoump

where to buy cheap cialis online discount cialis cheapest viagra kamagra cialis 20mg how to buy levitra in canada

TimothyFoump

order cialis for daily use buy real cialis uk the cheapest generic cialis cialis pills cheap buy viagra johannesburg


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु