बुधबार ८ पुष, २०७७
पुष ८, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग चिनियाँ राजदूत होउ यान्छीले भेटवार्ता गरेकी छन् ।
चीनले अहिलेसम्म नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा कुनै पनि औपचारिक प्रतिक्रिया दिएको छैन । संसद भंगसँगै राजनीतिक संकट गहिरिँदै गएको समयमा उनले भण्डारीसँग भेट गरेकी हुन् ।
यस भन्दा पहिले चीनले नेकपाका नेताहरुलाई पार्टी विभाजन नगर्न सुझाव समेत दिएको थियो ।
is it legal to order viagra from canadian order generic cialis from canada viagra cheap paypal cheapest cialis net cheap levitra online
TimothyFoump
cialis sale au cialis buy cheap viagra online uk cialis 5mg how to buy cheap cialis