मंगलवार ६ माघ, २०७७ (Tuesday January 19, 2021)

चिनियाँ राजदूतले गरे राष्ट्रपतिसँग भेट

बुधबार ८ पुष, २०७७ फिल्म ~ शाला टिभी 1073


चिनियाँ राजदूतले गरे राष्ट्रपतिसँग भेट

पुष ८, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग चिनियाँ राजदूत होउ यान्छीले भेटवार्ता गरेकी छन् । 

चीनले अहिलेसम्म नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा कुनै पनि औपचारिक प्रतिक्रिया दिएको छैन । संसद भंगसँगै राजनीतिक संकट गहिरिँदै गएको समयमा उनले भण्डारीसँग भेट गरेकी हुन् ।  

यस भन्दा पहिले चीनले नेकपाका नेताहरुलाई पार्टी विभाजन नगर्न सुझाव समेत दिएको थियो । 




मतहरू

TimothyFoump

cialis sale au cialis buy cheap viagra online uk cialis 5mg how to buy cheap cialis

TimothyFoump

is it legal to order viagra from canadian order generic cialis from canada viagra cheap paypal cheapest cialis net cheap levitra online


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु