मंगलवार ६ माघ, २०७७ (Tuesday January 19, 2021)

भोलीदेखि हलहरु खुल्ने 

बिहीबार ९ पुष, २०७७ फिल्म ~ शाला टिभी 1072


भोलीदेखि हलहरु खुल्ने 

पुष ९, काठमाडौं । भोली शुक्रबारबाट चलचित्र संघले हल खोल्ने घोषणा गर्नुका साथै हल संचालकहरुले ४ वटा चलचित्र समेत रिलिज गर्ने भएका छन् । चलचित्र संघको निर्णयपछि देशभरका मल्टिप्लेक्सले रिलिज हुने चलचित्रलाई अनलाइन बुकिङमा राखेका छन् ।

२ नेपाली र २ अंग्रेजी चलचित्र क्यूएफएक्स चेनले रिलिज गर्ने तयारी गरेको छ । जसअनुसार, नेपाली चलचित्र ‘आमा र सेन्टी भाइरस’ रिलिज हुँदैछन् । यी दुबै चलचित्र गतबर्षको फागुण ९ गतेबाट रिलिज भएका थिए । तर, कोरोना महामारीका कारण यी चलचित्रहरु रिलिज हुँदाहुँदै रोकिएका थिए । 

त्यसैगरी मल्टिप्लेक्स हलहरुले अंग्रेजी चलचित्र ‘ब्लडसट र दि इनभिजिबल म्यान’ रिलिज गर्ने तयारी गरेका छन् । 

कोभिडले गर्दा ९ महिनासम्म बन्द भएका देशभरका हल भोली शुक्रबारदेखि सुचारु हुन लागेका छन् । हल संचालन गर्दा सरकारले बल प्रयोग गरेको खण्डमा आफूहरु गिरफ्तारी दिन तयार रहेको हल संचालकहरुले बताएका छन् ।
 




मतहरू

TimothyFoump

viagra ice cream to go on sale at selfridges where can i buy viagra online yahoo answers viagra buy generic buy viagra over counter uk viagra cheap usa


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु