बुधबार १५ पुष, २०७७
पुष १५, काठमाडौं । यो वर्ष राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७८ जेठमा सञ्चालन गर्ने तयारी गरेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बताए ।
गत वर्ष झैं अवस्था दोहोरिन नदिन समयमै तयारी तीव्र बनाउनु पर्ने अध्यक्ष पौडेल बताउँछन् ।
बोर्डले एसईई २०७७ मा सहभागी हुनका लागि आवेदन आह्वान गरेको छ । परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले १६ पुसदेखि २१ माघसम्ममा फाराम भर्नुपर्ने पौडेलले जानकारी दिए । रजिस्ट्रेसन शुल्क प्रतिविद्यार्थी ३०० रुपैयाँ निर्धारण गरिएको छ ।
सम्बन्धित विद्यालयले आफ्ना विद्यार्थीको नामथर, जन्ममिति, आमाबाबुको नाम रुजू गरेर माघभित्र रजिस्ट्रेशन शूल्क सहित शिक्षा विकास तथा समन्वय इकाईमा बुझाउनु पर्नेछ ।
can you buy viagra chemist female pink viagra 100mg pills about cheapest viagra kamagra viagra sale vancouver bc order cialis with paypal
TimothyFoump
best place to buy cialis uk cialis from india order viagra boots cialis generic best price cialis buy canada