मंगलवार ६ माघ, २०७७ (Tuesday January 19, 2021)

रणवीर र अनिलको ‘एनिमल’ घोषणा

शुक्रबार १७ पुष, २०७७ फिल्म ~ शाला टिभी 1071


रणवीर र अनिलको ‘एनिमल’ घोषणा

चलचित्र ‘कबीर सिंह’को निर्देशन गरिसकेका निर्देशक संदिप रेड्डी वांगाले अंग्रेजी नयाँ बर्षको अवसर पारेर नयाँ चलचित्र ‘एनिमल’को घोषणा गरेका छन् । चलचित्रमा रणवीर कपुर, अनिल कपुर, बबी देवल र नायिका परिणिती चोपडाको मुख्य भूमिका रहनेछ ।

चलचित्रको सार्वजनिक टिजरमा नायक रणवीर कपुरको आवाज सुन्न सकिन्छ । जहाँ उनी अर्को जुनीमा आफ्नो पितालाई आफ्नो छोरा बन्न आग्रह गरिरहेका छन् । चलचित्रले बाबु र छोराको प्रेम र भावना प्रस्तुत गर्ने छ ।      

नायक अनिल कपुरले चलचित्रको टिजर सार्वजनिक गर्दै उत्साह व्यक्त गरेका छन् । 




मतहरू

TimothyFoump

cialis pills dosage cialis over the counter at walmart cheap viagra without prescriptions price of cialis buy levitra from india


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु