आईतवार २६ पुष, २०७७
२०७७ पौष २४ शुक्रबार । नेपाल तरुण दल रामेछाप न.पा ( २ देउरालीले खुल्ला भलिबल प्रतियोगिताको आयोजना गरेको छ । प्रतियोगिता नेपाली कांग्रेस रामेछापका नेता नारायण भट्टराईले शुक्रबार उद्घाटन गरेका हुन् ।
“स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद“ भन्ने अभियानका साथ प्रारम्भ गरिएको भलिबल प्रतियोगितामा रामेछाप र ओखलढुंगा जिल्लाका गरि ९ टिम सहभागी हुने उक्त वडाका वडा सदस्य सुशिल हरि बख्रेलले जानकारी दिए । साथै प्रथम, द्दितिय र तृतीयलाई क्रमश २०, १५ र १० हजार नगद पुरस्कार सहित सिल्ड मेडल र प्रमाणपत्र वितरण गरिने बख्रेलले बताए ।
कार्यक्रमको उद्घाटन समारोहलाई नेता भट्टराई , नेविसंघ पुर्व केन्द्रिय सदस्य रत्नहरी ढुंगेल , बीपी प्रतिष्ठान रामेछापका अध्यक्ष रामकृष्ण खड्का , भुपु सैनिक संघका जिल्ला अध्यक्ष टहल ब. कार्की , विद्यार्थी नेताहरु महेश भट्टराई , सरोज श्रेष्ठ तरुण नेता श्याम कुमार थापामगर लगाएतले सम्बोधन गरेका थिए ।
तस्बिरः रत्न हरि ढुङ्गेल
TimothyFoump
buy viagra zimbabwe cheap viagra in australia buycialis.eu where to buy viagra buy cheap cialis online no prescription