मंगलवार ६ माघ, २०७७ (Tuesday January 19, 2021)

अदालतलाई स्वतन्त्र ढंगले काम गर्न बाधा पुर्याउने काम भइरहेकोः प्रधानमन्त्री ओली

आईतवार २६ पुष, २०७७ फिल्म ~ शाला टिभी 1051


अदालतलाई स्वतन्त्र ढंगले काम गर्न बाधा पुर्याउने काम भइरहेकोः प्रधानमन्त्री ओली

पुष २६, काठमाडौं । संसद विघटनको विपक्षमा उभिएका पूर्वप्रधानन्यायाधीश र नागरिक समाजका अगुवाहरुको आलोचना प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् ।  

आइतबार राष्ट्रियसभामा बसेको बैठकलाई सम्बोधन गर्दै ओलीले अदालतलाई स्वतन्त्र ढंगले काम गर्न बाधा पुर्याउने काम भइरहेको बताए । उनले पूर्वप्रधानन्यायाधीशतर्फ संकेत गर्दै सडकमा उर्लिएर स्वतन्त्र न्यायालयलाई लल्कारेको बताए । 

‘एक जना वकिलले प्रधानन्यायाधीशलाई वर्तमान र भविश्य सम्झिएर फैसला गर्नुस् भनेको भन्दै उनले भने, ‘अराजकताको पनि हद हुन्छ नि ?’

न्यायालयलाई दबावमा पार्न खोजिएको भन्दै उनले भने, ‘म भन्न चाहन्छु, न्यायालय दबावमा पर्न हुन्न । सरकार र मैले नेतृत्व गरेको नेकपाले अदालत, शक्ति पृथकीकरणको सिद्धान्त मान्छ ।’

बुद्धिजिवी भन्नेले पनि राजनीतिक पक्षधरता देखाएको प्रधानमन्त्री ओलीको आरोप छ । 
 

 




मतहरू

TimothyFoump

buy viagra malaysia online cialis without a prescription order cialis online overnight cialis from canada how to buy viagra at boots

TimothyFoump

order viagra professional buy discount generic cialis buy cialis online yahoo answers order cialis no prescription canada buy viagra greece


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु