मंगलवार २८ पुष, २०७७
पुष २८, काठमाडौं । गत हप्ता अमेरिकी संसद भवन क्यापिटल हिलमा भएको आक्रमणले नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले आफू दुःखित भएको बताएका छन् ।
राजदूत बेरीले शान्तिपूर्ण सत्ता हस्तान्तरण प्रजातन्त्रको हलमार्क र शान्तिपूर्ण विमति भएको एक विज्ञप्ति प्रकाशित गरेर बताएका छन् ।
उनले भने, ‘राजनीतिक विपक्षीहरुप्रति कानुनविहीनता, हिंसा, धम्की पूर्णरुपमा अस्वीकार छ र यो अमेरिकाको स्थापनको आधारभूत सिद्धान्तको प्रतिकूल रहेको छ ।’
TimothyFoump
viagra buy uk online cialis online how to buy cialis in uk cialis without a doctor prescription cheap viagra canada online