मंगलवार ६ माघ, २०७७ (Tuesday January 19, 2021)

ईश्वर पोखरेलसहित तीन मन्त्रीलाई कालो झण्डा देखाइयो

मंगलवार २८ पुष, २०७७ फिल्म ~ शाला टिभी 1086


ईश्वर पोखरेलसहित तीन मन्त्रीलाई कालो झण्डा देखाइयो

पुष २८, काठमाडौं । प्रचण्ड–माधव नेपाल समूहका विद्यार्थी नेताहरुले सर्लाहीको मंगलवामा आयोजित सभामा जाने क्रममा मंगलबार दिउँसो नवलपुरमा उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित तीन जना मन्त्रीलाई कालो झण्डा देखाएका छन् । 

त्यसैगरी सहरी विकास मन्त्री प्रभु साह र कानून, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठलाई कालो झण्डा देखाइएको अखिलकी नेतृ आरती लामाले बताइन् ।

लामाले भनिन्, ‘संसद् विघटन गर्ने सरकारका प्रधानमन्त्री र मन्त्रीहरुलाई सबैतिर कालो झण्डा देखाउने कार्यक्रम छ । ’




मतहरू

TimothyFoump

female viagra sale uk buy generic cialis online viagra cheap from canada buy real cialis online buy cialis safely online


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु