शनिबार १५ फाल्गुन, २०७७ (Saturday February 27, 2021)

खेलकुद

दोस्रो चरणको महिला राष्ट्रिय लिग फुटबलको खेलतालिका सार्वजनिक

माघ २३, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहिबार महिला राष्ट्रिय लिग फुटबलको दोस्रो चरणको खेलतालिका सार्वजनिक गरेको छ । खेलमा दुई विभागीय टोली नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । दशरथ रंगशालमा यही फागुन ७ गते एपीएफ र आर्मीबीच प्रतिस्पर्धा हुने...