मंगलवार ६ माघ, २०७७ (Tuesday January 19, 2021)

आश्चर्य

श्रीमतीलाई छोराले उडाएपछि बाबु लुरुक्क बन्दै जन्ती

एजेन्सी, पुष ६ । आफ्नी कान्छी श्रीमतीलाई आफ्नै छोराले उडाएपछि फ्रान्सका एक व्यक्ति लुरुक्क बनेर विवाहका लागि जन्ती बनेर गएका छन् । लामो समयसम्म चलेको कानुनी विवादपछि फ्रान्सको मेट्ज सहरको उत्तर–पूर्वी गाउँ डाबोमा ४५ वर्षीय एरिक होल्डर र आफ्नी पूर्व सौतेनी आमा ४८ वर्षीया एलिजाबेथ लरेत्जबीच विवा...

सडकभरी पैसा, टिप्नेहरुको हानथाप 

एजेन्सी, पुष ६ । घटना गत बिहीबारको हो । अमेरिकाको न्युजर्सी राज्यस्थित न्युजर्सी राजमार्गमा सडकभरी एक्कासी पैसा देखिन थाल्यो । मानिसहरु ति पैसा टिप्न हानथाप गर्न थाले । यतिसम्म कि पैसा टिप्ने क्रममा केही गाडीहरु दुर्घटनासमेत भए ।  एउटा बख्तरबन्द गाडीको ढोका एक्कासी हावाले खुलेपछि पैसा सडकभरी...

रहस्यमै पहाडभित्रका गुफा

मंसिर २२ । विश्वमा त्यस्ता धेरै विषय वस्तुहरु छन्, जो रहस्यमै रहेका छन् । जसको खोजी कार्य भने जारी छ । त्यस्तै नेपालकै हिमालपारीको जिल्ला भनेर चिनिने मुस्ताङका अक्करे भीरहरू खोपेर यस्तै गुफा बनाइएका छन् । ति मानवनिर्मित गुफाहरु कसले र किन बनाएभन्ने बारे भने अझै रहस्य मै रहेको छ ।  किम्बदन्ती...

जमीनभन्दा ३ हजार फिटमुनि रहेको अनौठो गाउँ

संसारमा धेरै त्यस्ता थुप्रै अनौठा चीज रहेका हुन्छन्, जसका बारेमा धेरैलाई थाहा नहुन सक्छ । जसमध्ये अमेरिकामा पनि एउटा त्यस्तो गाउँ छ जसको बारेमा धेरैलाई थाहा नहुन सक्छ । उसोतः उक्त भूमिगत गाउँमा वर्षेनी लाखौ पर्यटकहरु भने आउने गर्छन् ।  अमेरिकाको प्रसिद्ध ग्राण्ड क्यानोन नजिकैको हवासू क्यानोन...