सोमबार १५ मंसिर, २०७७ (Monday November 30, 2020)

विश्व

अमेरिकाको नवनिर्वाचित राष्ट्रपति बाइडेनलाई दिए बधाई

कार्तिक २३, काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई तथा शुभकामना व्यतm गरेका छन् । प्रधानमन्त्री ओलीले आइतबार बिहान ट्वीटरमा बाइडन र ह्यारिसलाई मेन्सन गर्दै लेखेका छन्, ‘शानदार र ऐतिहासिक जितको लागि तपाईंहरुलाई...

लिखु गडतिर सडक

देवशंकर पौडेल रामेछापको गुम्देल, ओखलढुङ्गाको भुसिङ्गा र सोलुखुम्बुको भकाञ्जेदेखिका आलु, धनुषा (चिसापानी, गोद्वार) पुर्याउने र गोद्वारबाट नुन, तेल, सुर्ती, हिमाल पुर्याउने पुरानो बाटो लिखु एकवार भएर सुमनाम, डडुवा, बाहुन तिल्पुङ भएर महाभारत, चुरे पर्वत पार गरेर कष्टकर ढाकरे यात्रा हाम्रा पुर्खा...

बुद्ध मुर्ति प्रतिस्थापनका लागी आर्थिक सहयोग 

विगत लामो समयदेखि अमेरिकाको न्युयोर्कलाई कर्मथलो बनाउँदै आउनुभएकी सिन्धुपाल्चोककि चेली सोमा वाइवाज्युले तिनचुलिस्थित श्रद्धये टुल्कु लोसाङ नाम्ग्याल रिन्पोक्षे ज्युद्वार निर्माणाधीन नाम्गेल झ्याङ्छ्युब छ्योलिङ गुम्बामा बुद्धको मुर्ति प्रतिस्थापन गर्नका लागी आर्थिक सहयोग गर्नुभएको छ। करिब ७.५...

भारतका बरिष्ठ पत्रकारले भने, कालापानी सहितको भुभाग नेपालको हो

भारतका बरिष्ठ पत्रकार आनन्द स्वरुप बर्माले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै हो भनेर खुलासा गर्नुभएको छ । भारतीय चर्चित टेलीभिजन आजतक अन्तर्गतको रेडियोसँग शुक्रबार भएको सम्बादमा उहाँले भारतीय अतिक्रमणमा परेको कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालकै भूभाग रहेकोे मत सार्वजनिक गर्नुभएको हो ।...

साका दावा , परिचय

हिमाली पात्रो अनुशार यो चौथो महीना हो यस महीनाका परिचय दिनु पर्दा सम्पुर्ण बुद्धहरुको जन्म भएको महीना मानिन्छ र साका दावा भनेको एक महीना सम्म मनाइने गरीन्छ । तर पनि हिजो आज १५ दिन जति मानेर साका दावा सिद्दियो भन्ने गरिन्छ वास्तवमा यो गल्ती हो । उसो भए साका दावाभित्र के के तिथी पर्छ ? कसरी मनाउने साक...

प्रजातान्त्रिक योद्धा रुद्र प्रसाद ढुङ्गेलको निधन

प्रजातान्त्रिक योद्धा, नेपाली काङ्ग्रेस रामेछापका नेता रुद्रप्रसाद ढुङ्गेलको सोमबार निधन भएको छ । उहाँ बिगत केही बर्षदेखि मुटुको समस्याबाट पीडित हुनुहुन्थ्यो सोमबार बेलुकी नै पशुपति आर्यघाटमा उहाँको दाहसंस्कार गरिएको छ । उहाँको पार्थिब शरीरमा पार्टीको झन्डा ओढाएर नेपाली काङ्ग्रेसका केन्द्रि...

१५ दिन कर्फ्युजस्तै लकडाउन गरौँ अनि खुकुलो गरौँ

बिगत २ हप्ता उता नेपाल कोरोना संक्रमणको कम जोखिम अवस्थामा थियो । यो २ हप्तामा सिमानाका चोर बाटोबाट धेरै व्यक्तिहरु नेपाल पसेका छन्। त्यस्तै कमजोर सुरक्षा एबम योजना बिना लकडाउन खुकुलो गर्दा संक्रमित क्षेत्रबाट हजारौं व्यक्तिहरु काठमान्डौ लगायतका सहरमा आएका छन्। लकडाउनले सुरक्षित भएका सहरमा खुकुल...

२५६४ औ बुद्ध जयन्तीको अवसरमा परम पुज्यनीय गुरु टुल्कु लोसाङ नाम्ग्याल रिन्पोछेज्यूको विशेष सन्देश

"बुद्ध जयन्तीको अवसरमा सम्पूर्ण धार्मिक आस्था हुनेलाई शुभकामना । साथै भगवान् बुद्धको ज्ञान संसारमा फैलिदै सम्पूर्ण प्राणीको हितका साथै सम्पूर्ण प्राणी बोधि ज्ञान पाएर बुद्धत्व प्राप्त होस् भन्ने चाहनाका साथ सबैमा शुभकामना । यस वर्षको २५६४ औं बुद्ध जयन्ती संसारभर नै फैलिएको रोगको कारण हामीले...

दैनिक हजारौंलाई भोजन गराउँछन् मनकारी बुढाथोकी ।

लकडाउनुबाट पीडित मजदूरहरूका लागि आफ्नो व्यवसायबाट आर्जेको सम्पत्तिको सदुपयोग गर्दै तन,मन र धनले सहयोग गर्न सडकमै निस्किएर सेवा गरिरहेका थोरै मनकारी मध्येका एकजना उदाहरणिय युवा समाजसेवी हुन् होम बुढाथोकी । देशमा जबजब संकट पर्छ तब पीडितहरूको उद्धारमा होस् वा अहिले सन्सारभरी फैलिएको कोरोना भाइरस...

ज्ञान पन्त र प्रतिमा सुनुवार पन्तको आर्थिक सहयोगमा जोरपाटी प्रगतिमार्गमा राहत बितरण 

काठमाडौं गोकर्णेश्वर ५ जोरपाटीकि चेली, हाल USA लाई कर्मथलो बनाउदै आउनुभएका प्रतिमा सुनुवार पन्त र ज्ञान पन्तको आर्थिक सहयोगमा जोरपाटी स्थित प्रगतिमार्गमा राहत बितरण भएको छ । संसार भरी फैलिएको कोरोना भाइरसको कारण लकडाउन शुरु भएपछि अपांग,अशक्त र दैनिक मजदुर गरिखाने ब्यक्तिहरुलाई बिहान बेलु...

फिल्मशाला प्रा.लि.को सक्रियतामा स्यानिटाईज गर्दै अनमोल फ्यासिलिटि क्लिनर्स

काठमाडौंको कोटेश्वर भाटभटेनिबाट रामेछाप नगरपालिका र ओखलढुंगाको केही स्थानमा जान लागेका यात्रीहरु र गाडी सुरक्षित गन्तव्यमा पुर्याउन फिल्मशाला प्रा.लि.को सक्रियतामा अनमोल फ्यासलिटि क्लिनर्सले स्यानिटाइज गरेको छ । संसार भरी फैलिएको कोरोना भाइरसको कारण नेपालमा लकडाउन भएको महिना दिन हुँदा समेत कह...

कोरोना जितेकाहरुबाट पाइएका सन्देश

विश्वको कुरा गर्ने हो भने भर्खरै जन्मेका शिशुदेखि १०० भन्दा बढी उमेर भएकाहरुले कोरोना जितिसकेका छन् । नेपालमै पनि हालसम्म कोरोना संक्रमित देखिएका ३१ मध्ये २ महिला र २ पुरुष गरी ४ जनाले कोरोना परास्त गरी घर फर्किसकेका छन् ।  हालसालै नेपालमा दोस्रो संक्रमितका रुपमा पुष्टि भएकी १९ वर्षीय प्रसिद्ध...

लकडाउनका समयमा मानसिक स्वास्थको यसरी ख्याल गर्न सकिन्छ

लकडाउनका समयमा घरभित्र बसीरहनु पर्दा हाम्रो मानसिक स्वास्थयमा नकारात्मक असरहरु परिरहेका हुन सक्छन् । फुर्सदका समयमा घरैमा बसेर पनि हामी आफ्ना व्यवहारले आफ्ना मानसिक स्वास्थयको ख्याल राख्न सक्छौँ । यसका लागी निम्न कुराहरुमा ध्यान दिन सकिन्छ ः नियमित समयतालिका ः साधारण समयमा जस्तै समयमा उठ्ने, खान...

थपिए कोरोना संक्रमित

स्वास्थ तथा जनसख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या जम्मा ३० पुगेको छ । जस मध्ये आज मात्रै १४ जनामा नयाँ पुष्टी भएको छ। संक्रमित उदयपुर जिल्लाका १२ वटा, १२ जनै पुरुष: ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षिय र चितवन जिल्लाको २ वटा ...

एकता मंचद्वारा सहयोग रकम हस्तान्तरण

काठमाडौं, भदौ २ । प्रवासमा रहेका नेपालीहरुको मञ्च अखिल भारत नेपाली एकता मञ्चले दुर्घटनामा परी खुट्टा भाँचिएका विरामीलाई सहयोग गरेको छ । मञ्चले रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ कोइरालखर्क निवासी र हाल भारत तमिलनाडु, चेन्नैको पर्शाबाक्कममा कार्यरत श्री रेखिराम सुनारलाई भारतीय रकम ३३,८९० सहयोग...

पहिलो महिला मुख्यमन्त्री सुष्मा स्वराजको निधन

काठमाडौं, साउन २२ । भारतीय जनता पार्टीकी नेतृ तथा पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन भएको छ । मंगलबार एक्कासी हृदयघात भएपछि उपचारका लागि दिल्लीस्थित एम्स अस्पतालमा लगिएको थियो । ६७ वर्षीया स्वराजको उपचारका क्रममा मंगलबार राति निधन भएको हो ।  २५ वर्षको उमेरमा राजनीतिमा आएकी उनी तीनपटक वि...

परिवारका पाँचै जना घरभित्र मृत फेला 

काठमाडौं, असार २० । भारतको गजियाबादस्थित न्यू शताब्दीपुरको एउटा घरमा श्रीमान् श्रीमती र तीन सन्तानसहित पाँच जना मृत फेला परेका छन् । पाँचैजनाको मुखमा कालो टेप बेरिएको अवस्थामा मृत फेला परेको स्थानीय प्रहरीले जनाएको छ । घटना हत्या या आत्महत्या भन्नेबारे केही नखुलेको प्रहरीको भनाई छ । अनुसन्धान जारी र...

१४ वर्षदेखि कोमामा रहेकी महिलाले जन्माइन् स्वस्थ बच्चा !

काठमाडौं, असार १५ । लामो समयदेखि कोमामा उपचाररत एक महिलाले स्वस्थ बच्चालाई जन्म दिएको विषयले अहिले चर्चा बटुलिहरेको छ । अमेरिकाको एरिजोना राज्यको एक अस्पतालमा विगत १४ वर्षदेखि कोमामा उपचाररत एक महिलाले बच्चा जन्माएकी हुन् । फिनिक्स क्षेत्रमा पर्ने हेसिन्डा हेल्थकेयरको एउटा क्लिनिकमा उनी भर्ना भएक...

बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४४ पुग्याे, नेपाली पनि भएकाे आशंका

एजेन्सी, असार ६ । भारतको हिमाचल प्रदेशको कुल्लूमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४४ पुगेको छ । साँघुरो र पहाडी सडकखण्डमा उक्त दुर्घटना भएको हो । बस सडक भन्दा झण्डै ३०० फीट गहिरो खोल्सामा परेको जनाइएको छ ।  हिँजो अपरान्ह ४ बजे तिर भएको उक्त दुर्घटनामा २५ जनाको घटनास्थलमा ज्यान गएको...

गर्मीका कारण विहारमा ७१ जनाको मृत्यु, मृतकका परिवारलाई सरकारले ४–४ लाख दिने 

एजेन्सी । दिन प्रतिदिन बढ्दै गएको प्रचण्ड गर्मीका कारण भारतको विहार राज्यमा मात्रै हालसम्म ७१ जनाको ज्यान गएको छ । राज्यको औरंगावाद, गया र नवादा जिल्लामा गर्मीका कारण तातो हावा र लुका कारण उनीहरुको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । हालसम्म औरंगावादमा ३३, गयामा २५ र नवादामा १३ जनाको ज्या...